काठमाडौं । नेपाल वादोरियो कराते डो संघले २०औं अन्तर्राष्ट्रिय ओकिनावा गोजुरियो इपोह सिटी खुल्ला कराते च्याम्पियनसिपमा दुई स्वर्ण, एक रजत र एक कांस्य गरि चार पदक जितेको छ ।
मे १० देखि १२ मलेसियाको पेरक रंगशालामा सम्पन्न प्रतियोगितामा इलेसजंग थापा र आविष्कार श्रेष्ठ स्वर्ण, सान्वीराज्य लक्ष्मी चन्दले रजत तथा चन्द्रशेखर जैसवाल कांस्य पदक हात पारे ।
नेपाली टोली लुम्बिनी प्रदेशका वरिष्ठ प्रशिक्षक एवं कोषाध्यक्ष कमरुदिन अलिको नेतृत्वमा गएको थियो ।
प्रतियोगितामा नेपाल, मलेसिया, इन्डोनेसिया, माल्दिभ्स, पाकिस्तान, भारत सिङापुर र उज्बेकिस्तानको सहभागिता थियो ।
भिडियो
PLAYER PROTEST AGAINST ANFA: ANFA मा तालाबन्दी, माग पूरा नभएसम्म ताल्चा खोल्न नदिने
खेल गराउन नसके ANFA को औचित्य रहन्न: BIKRAM LAMA, PRESIDENT, FOOTBALL PLAYER ASSOCIATION
CAPTAIN PUJA MAHATO II ठूला टिमसँग खेल्दा सिक्न पायौं, हाम्रो सुधारको त्यहाँ सबैले प्रशंशा गरे ।I
NEPAL POLICE CLUB Vs TRIBHUWAN ARMY FOOTBALL CLUB || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
MUMBAI को WANKHEDE मा NEPAL र SCOTLAND भिड्दै, मरिन ड्राइभमा नेपाली समर्थकको विश्वकप मेला
Private video
Nepal Police Club VS FC Reale | ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
