काठमाडौं । १३ औं दक्षिण एशियाली खेलकुद प्रतियोगिता (साग) का स्वर्णधारी कराते खेलाडी विप्लवलाल श्रेष्ठले मेधश प्रदेशकी उदीयमान खेलाडी पोर्सिया चौधरीलाई एकवर्ष सम्म आर्थिक सहयोग उपलब्ध गराउने भएका छन् ।
उनले २०८१ साउन ८ गतेदेखि मिति २०८२ साउन ८ गतेसम्म मासिक ५ हजार रुपैयाँ उपलब्ध गराउने घोषणा गरे । विप्लवले ६ महिनाको ३० हजार रुपैयाँ मंगलबार पोर्सियालाई उपलब्ध गराए।
विप्लबले आर्थिक अभावकै कारण उदीयमान खेलाडी पलायन हुन अवस्थाको सिर्जना नहोस भनेर यो निर्णय लिएको बताएका छन् ।
भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।
