चैत्र १२, २०८२ बिहीबार | २२:२३:३३
एन्फा ‘अर्ली इलेक्सन’ स्थगित पाकिस्तान बाहिरियो, भारतसँगै बंगलादेश पनि सेमिफाइनलमा शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै एन्फा ‘अर्ली इलेक्सन’ स्थगित पाकिस्तान बाहिरियो, भारतसँगै बंगलादेश पनि सेमिफाइनलमा शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै

पहिलो दिन नेपाललाई आठ स्वर्ण र एक रजत

काठमाडौं। भुटानको थिम्पुमा बिहीबारदेखि सुरु आठौं दक्षिण एसियाली कराते प्रतियोगिताको पहिलो दिन नेपालले आठ स्वर्ण  र एक रजत पदक प्राप्त गरेको छ ।

सिनियर महिला एकल कातामा एलिसा रास्कोटीमगर, पुरुष एकल कातामा स्वनिम मानन्धर, महिला २१ वर्षमा सन्जु देशार र पुरुष क्याडेटमा रेहान जावेदले नेपाललाई स्वर्ण दिलाए ।

यसैगरी सिनियर महिला र पुरुष टिम काता, जुनियर महिला तथा पुरुष टिम कातामा  नेपालले स्वर्ण पदक  हात पारेको नेपाल कराते महासंघका मिडियाको अर्डिनेटर गजेन्द्रबहादुर खपाङगीले जानकारी गराए ।

एलिसाले सेमिफाइनलमा भुटान र फाइनलमा भारतलाई पराजित गरिन भने स्वनिमले सेमिफाइनलमा श्रीलंका र फाइनलमा भारतलाई पराजित गरेका थिए ।

त्यसैगरी सन्जुले फाइनलमा भुटान तथा रेहानले भारतलाई पराजित गरे । जुनियर पुरुष कातामा भने नेपालका अमृत थोकर भारतसँग पराजित हुन पुगे र जुनियरकै महिला एकल कातामा श्रीलंकासँग पराजित नेपालकी रेनिशा रिमालले रजत पदक हात पारिन् ।

प्रतियोगिताको उद्घाटन भुटानका राजकुमार टासु जिगेलले गरेका थिए । 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो