चैत्र १८, २०८२ बुधबार | ००:२०:४०
दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध पञ्जाबद्वारा गुजरात पराजित अन्तर्राष्ट्रिय फुटबलमा पेम्बाको डेब्यू गौरीशंकर सुपर लिग टी-२० क्रिकेट प्रतियोगिता हुने गुजरातद्वारा पञ्जाबलाई १६३ रनको लक्ष्य नेपालको दयनीय प्रदर्शन, लाओससँग फेरि हार्यो पहिलो हाफमा नेपालले लाओसलाई रोक्यो, युवराजको डेब्यु 'नेक्स्ट जेन बुट क्याम्प' चैत्र २१ बाट अन्तर्राष्ट्रिय फुटबलमा डेब्यु गर्दै युवराज, लाओसविरुद्ध खेल्ने नेपालको पहिलो रोजाई सार्वजनिक ग्रासरुटदेखि नै खेलाडी उत्पादनमा जोड दिनु पर्छ - मन्त्री पोखरेल दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध पञ्जाबद्वारा गुजरात पराजित अन्तर्राष्ट्रिय फुटबलमा पेम्बाको डेब्यू गौरीशंकर सुपर लिग टी-२० क्रिकेट प्रतियोगिता हुने गुजरातद्वारा पञ्जाबलाई १६३ रनको लक्ष्य नेपालको दयनीय प्रदर्शन, लाओससँग फेरि हार्यो पहिलो हाफमा नेपालले लाओसलाई रोक्यो, युवराजको डेब्यु 'नेक्स्ट जेन बुट क्याम्प' चैत्र २१ बाट अन्तर्राष्ट्रिय फुटबलमा डेब्यु गर्दै युवराज, लाओसविरुद्ध खेल्ने नेपालको पहिलो रोजाई सार्वजनिक ग्रासरुटदेखि नै खेलाडी उत्पादनमा जोड दिनु पर्छ - मन्त्री पोखरेल

सिटीलाई प्रिमियर लिग उपाधि

काठमाडौं । म्यानचेष्टर सिटीले इङ्लिस प्रिमियर लिग फुटबलको उपाधि जितेको छ । आइतबार राति वेष्टहम युनाइटेडलाई ३-१ ले हराउँदै सिटीले लगातार चौथो पटक उपाधि हात पार्‍याे ।

सिटीले लगातार चौथो पटक उपाधि जित्ने कीर्तिमान बनाएकाे छ । सिटी लगातार चौथो पटक उपाधि जित्ने पहिलो क्लब बन्यो । घरेलु मैदान इत्तिहादमा सिटीको जितमा फिल फोडेनले दुई गोल गरे । रोड्रिको नाममा एक गोल रह्यो ।

सिटीले उपाधि जितेपछि उपस्थित समर्थक मैदान नै प्रवेश गरेका थिए । सिटीका खेलाडी टनेलभित्र प्रवेश गरेका थिए ।

पेप ग्वार्डिओलोको टिमले ३८ खेलबाट ९१ अंक जोड्यो । २८ खेलमा जित, सात बराबर र तीन खेलमा हार बेहोरेको थियो ।

सिटीले उपाधि जित्दा आर्सनल पुनः उपविजेतामा सिमित बनेको छ । समान खेलबाट आर्सनलको ८९ अंक रहेको छ । लिभरपुल ८२ अंकसहित दोस्रो र ६८ अंकको एस्टन भिल्ला चौथो स्थानमा रहँदै च्याम्पियन्स लिगको लागि छनोट भएका छन् । 
 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो