चैत्र १४, २०८२ शनिबार | ०५:२७:५६
मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार पिएसएल : कराँची र क्वेटा खेल्दै मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार पिएसएल : कराँची र क्वेटा खेल्दै

ब्राइटन छाड्ने डी जर्बीको निर्णय

  काठमाडौं ।  मुख्य प्रशिक्षक रोबर्टो डी जर्बीले इङ्लिस प्रियिमर लिग क्लब ब्राइटन छाड्ने  निर्णय  लिएका छन् ।

ब्राइटनले लिगको अन्तिम खेलमा आइतबार म्यानचेस्टर युनाइटेडको सामना गर्दैछ । यो खेल डी जर्बीका लागि पनि अन्तिम हुनेछ । ब्राइटन हाल १०औं स्थानमा छ ।

क्लबका अध्यक्ष टोनी ब्लूमले भने ‘डी जर्बीले आपसी सहमतिमा क्लब छाड्ने निर्णय लिएका हुन्।’

डी जर्बी शाख्तर डोनेट्स्क छाडेर सन् २०२२ मा चार वर्षको सम्झौतामा ब्राइटन भित्रिएका थिए । ब्राइटनले ग्राहम पोर्टरको स्थानमा डी जर्बीलाई अनुबन्ध गरेको थियो ।

डी जर्बीको प्रशिक्षणमा ब्राइटनले गत सिजन छैटौं स्थानमा रहेर लिग सकाएको थियो । 

 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो