चैत्र १४, २०८२ शनिबार | ०५:०३:५९
मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार पिएसएल : कराँची र क्वेटा खेल्दै मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार पिएसएल : कराँची र क्वेटा खेल्दै

नोरीको विश्व नम्बर एक बन्ने चाहाना

वासिनटन । ब्रिटिस टेनिस खेलाडी क्यामरुन नोरीले पुरुषतर्फ विश्व वरीयताको शीर्ष स्थानमा आउन जस्तो सुकै त्याग गर्न तयार रहेको बताएका छन् । 

नोरीले विम्बल्डनको सेमिफाइनलसम्मको यात्रा गरेका थिए । हाल वरीयताको ११औं स्थानमा रहेका २६ वर्षीय नोरी यो वर्ष करियरको उत्कृष्ट लयमा छन् । 

युएस ओपनका लागि हाल नोरी फ्रान्समा प्रशिक्षण गरिरहेका छन् । 

‘म शारीरिक र मानसिक रुपमा पूर्ण रुपमा फिट छु’, उनले भने, ‘मेरो खेलमा धेरै सुधार आइसकेको छ । म अझ धेरै सफलतको व्यग्र प्रतिक्षामा छु ।  वरीयताको शीर्ष स्थानमा आउन सकेसम्म धेरै त्याग गर्न तयार छु । त्यहाँ सम्मको यात्रा निकै लामो छ । मैले अझ सुधारिएको खेल खेल्दै लय कायम राख्न आवश्यक छ ।’

यस वर्षको विम्बल्डनमा उनले सेमिफाइनल सम्मको यात्रा तय गरेका थिए ।जहाँ उनी नोभाक जोकोभिचसँग पराजित भएका थिए । त्यसअघि  उनी ग्रान्ड स्लामको तेस्रो चरणभन्दा अघि बढ्न सकेका थिएनन्् ।

 

 

 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो