चैत्र १४, २०८२ शनिबार | ०२:२०:५७
मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार पिएसएल : कराँची र क्वेटा खेल्दै मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार पिएसएल : कराँची र क्वेटा खेल्दै

विलियम्स स्वभाविक लयमा फर्कन आतुर

टोरन्टो । महिला एकलमा चार सय ३० दिन पछि पहिलो जित दर्ता गरेसँगै सेरेना विलियम्सले स्वभाविक लयमा फर्कने संघारमा रहेको प्रतिक्रिया दिएकी छिन्  ।

२३ पटककी ग्रान्ड स्लाम विजेता विलियम्सले सोमबार क्यानेडियन ओपनमा नुरिया पारिजस डियाजमाथि ६-३,६-४ को सहज जित निकालेकी थिइन । सन् २०२१ को फेन्च ओपनमा ड्यानिली कोलिन्ससँग पराजित भएपछि विलियम्सको यो पहिलो जित हो ।

चोटका कारण एक वर्ष कोर्ट बाहिर रहेकी विलियम्स गत महिना विम्बल्डनबाट खेलमा फर्किएकी थिइन । तर उनको पुनरागमन सुखद भने हुन सकेन । उनले पहिलो चरणमा हार्मोनी तानलाई नतिजा सुम्पिएकी थिइन ।

युएस ओपन नजिकदै गर्दा निकालेको जितले भने विलियम्सको मनोबल बढाएको छ ।

‘म स्वभावक लियमा फर्किसके त भन्दिन तर म त्यसको संघारमा भने पुगेको छु,’विलियम्सले भनिन्,'म स्वभाविक लयमा फर्कन निकै आतुर छु । म आफ्नो सतप्रतिशत दिन तयार छु ।'

 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो