चैत्र १४, २०८२ शनिबार | ०८:५३:०७
मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार पिएसएल : कराँची र क्वेटा खेल्दै मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार पिएसएल : कराँची र क्वेटा खेल्दै

सेरेनाकै कारण टेनिसमा लागेः गौफ

न्युयोर्क । कोको गौफले संन्यासको संघारमा रहेकी २३ पटककी ग्रान्ड स्लाम विजेता सेरेना विलियम्सकै कारण टोनिसमा लागेको बताएकी छिन् ।

सेरेनाले संन्यासको समय आइसकेको भन्दै छिट्टै टेनिस खेलबाट बिदा लिने संकेत गरेकी थिइन । गौफले विश्व टेनिसले अब कहिले पनि पनि अर्को सेरेना नपाउने पनि बताइन ।

सेरेनाले संन्यासको मिति भने तोकेकी छैनन तर उनले यसै महिनाको अन्त्यमा हुने युएस ओपनपछि संन्यास लिने संकेत गरेकी थिइन ।

‘सेरेना विलियम्स मेरो प्रेरणाको स्रोत हुन् । उनकै कारण म यो खेलमा लागेकी हुँ,’ गौफले भनिन्, उनले आफ्नो खेलजीवनमा हासिल गरेका उपलब्धी अब सायदै कुनै खेलाडीले भेट्टाउने छ । उनी धेरैका लागि प्रेरणाको स्रोत बनेकी छिन् । सेरेना विश्व टेनिसको सर्वकालिन खेलाडी हुन् ।'

 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो