चैत्र ८, २०८२ आइतबार | ०३:५१:४८
पिएम कपका दुवै खेल रद्द घरेलु टोली अस्ट्रेलियालाई हराउँदै जापान एसियन कप च्याम्पियन सोलुखुम्बुमा फुटबल यात्रीको क्याम्प सम्पन्न विनोद र पूर्णलक्ष्मीलाई लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनको उपाधि आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ? यु-२० साफ च्याम्पियनसिपः उपाधि लय फर्काउने चुनौती उपाधि भन्दा ठूलो लडाई के इटालीका लागि फुटबलको महत्त्व कम भइरहेको हो ? पिएम कपको विजेताले १० लाख पाउने पिएम कपका दुवै खेल रद्द घरेलु टोली अस्ट्रेलियालाई हराउँदै जापान एसियन कप च्याम्पियन सोलुखुम्बुमा फुटबल यात्रीको क्याम्प सम्पन्न विनोद र पूर्णलक्ष्मीलाई लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनको उपाधि आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ? यु-२० साफ च्याम्पियनसिपः उपाधि लय फर्काउने चुनौती उपाधि भन्दा ठूलो लडाई के इटालीका लागि फुटबलको महत्त्व कम भइरहेको हो ? पिएम कपको विजेताले १० लाख पाउने

विम्बल्डनः विश्व नम्बर दुई जाबेर र सुरेन्को दोस्रो चरणमा

लन्डन । विश्व वरीयताको दोस्रो स्थानकी ओन्स जाबेर विम्बल्डनको दोस्रो चरणमा प्रवेश गरेकी छन् । सोमबार भएको पहिलो चरणको खेलमा स्वीडेनकी मिरियम ब्रोजक्लुन्डलाई ६–१ ६–३ को सोझो सेटमा पराजित गर्दै २७ वर्षीया जाबेर दोस्रो चरणमा पुगेकी हुन् ।

गत वर्ष वर्षको तेस्रो ग्रान्डस्लामको क्वार्टरफाइनलसम्म पुगेकी ट्युनिसियाकी खेलाडी जाबेरले हालसम्म हासिल गरेको ठूलो उपलब्धि त्यही हो । सन् २०१४ मा युएस ओपनबाट ग्रान्डस्लाममा डेब्यू गरेकी जाबेरको यो पाँचौं विम्बल्डन हो ।

यसै वर्षको फ्रेन्च ओपनमा जाबेर पहिलो चरणबाटै बाहिरिएकी थिइन् । जाबेरले तेस्रो चरण प्रवेशका लागि क्यानडाकी रेबेक्का मारिनो र पोल्यान्डकी कटारजायन्का कवाबीचको विजेतासँग खेल्नेछिन् ।

यस्तै सोमबार नै भएको अर्को खेलमा बेलायती खेलाडी जोडी बरेजलाई सोझो सेटमा पराजित गर्दै युक्रेनकी लेसिया सुरेन्को पनि दोस्रो चरणमा पुगेकी छन् ।

पहिलो सेटमा ६–२ को जित निकालेकी सुरेन्कोले दोस्रो सेटमा पनि ६–३ को सहज नतिजा निकालेकी थिइन् । सुरेन्कोले दोस्रो चरणमा युक्रेनकै एन्हेलिना कलिनिना र हंगेरीकी एना बोन्डरबीचको विजेतासँग खेल्नेछिन् ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो