असार २७, २०८२ शुक्रबार | ०७:१५:०६
साफ यु-२० च्याम्पियनसिपः नेपाल र भुटान भिड्दै सन्दीप लामिछाने डेनिम एण्ड डेभिलको ब्राण्ड एम्बासडर आर्मीको लगातार दोस्रो हार, एनआरटीको पहिलो जित काठमाडौंको मुख्य प्रशिक्षकमा मोन्टी देसाई एनपिएल आयोजनाको तयारीमा ध्यान दिन राखेपलाई प्रधानमन्त्रीको आग्रह मनाङ र मछिन्द्रले अंक बाँडे चेतनारायण श्रेष्ठ यु-१७ महिला राष्ट्रिय टोलीको मुख्य प्रशिक्षक नेपालको फिफा वरीयता खस्कियो ट्वान्टी–२० विश्वकप छनोटः नेपालको समूहमा कुवेत र जापान बेलिङ्घम कम्तिमा पनि तीन महिना मैदान बाहिर रहने साफ यु-२० च्याम्पियनसिपः नेपाल र भुटान भिड्दै सन्दीप लामिछाने डेनिम एण्ड डेभिलको ब्राण्ड एम्बासडर आर्मीको लगातार दोस्रो हार, एनआरटीको पहिलो जित काठमाडौंको मुख्य प्रशिक्षकमा मोन्टी देसाई एनपिएल आयोजनाको तयारीमा ध्यान दिन राखेपलाई प्रधानमन्त्रीको आग्रह मनाङ र मछिन्द्रले अंक बाँडे चेतनारायण श्रेष्ठ यु-१७ महिला राष्ट्रिय टोलीको मुख्य प्रशिक्षक नेपालको फिफा वरीयता खस्कियो ट्वान्टी–२० विश्वकप छनोटः नेपालको समूहमा कुवेत र जापान बेलिङ्घम कम्तिमा पनि तीन महिना मैदान बाहिर रहने

विम्बल्डन आजबाट, जोकोभिच र सुन भिड्दै

लन्डन । साविक विजेता नोभाक जोकोभिचले वर्षको तेस्रो ग्रान्डस्लाम विम्बल्डनको पहिलो खेलमा आज दक्षिण कोरियाका स्वान सुन वुसँग प्रतिस्पर्धा गर्दै उपाधि रक्षा यात्रा सुरु गर्दैछन्  ।

शुक्रबार भएको ‘ड्र’ मा ड्यानियल भेड्भेडेभ र एलेक्सजेन्डर ज्वेरेभको अनुपस्थितीका कारण विश्व वरीयताको तेस्रो स्थानमा रहेका जोकोभिचलाई केही सहज बनेको छ । तर, जोकोभिचले क्वार्टरफाइलनमा अर्जेन्टिनी उदीयमान स्टार कार्लोस अल्कारेजविरुद्ध खेल्नुपर्ने देखिएको छ ।

त्यस्तै कीर्तिमानी २२ औं ग्रान्डस्लामका विजेता ाफेल नाडालले भने विम्बल्डनको पहिलो खेलमा अर्जेन्टिनाका फ्रान्सिस्को सेरेनडोलोविरुद्ध खेल्ने छन् ।

विश्व वरीयताको दोस्रो स्थानका नाडालले हालैमात्र फ्रेन्च ओपनको उपाधि जितेका थिए । नाडाल र सेरेनडोलोबीचको खेल मंगलबार हुनेछ ।

सम्भावित क्वार्टरफाइनलमा नाडाललाई क्यानडाका फेलिक्स अजर अलिअसिमको चुनौती प्रस्तुत गर्नेछन् ।
 


भिडियो
प्रधानमन्त्रीले नेसनल हाई परफर्मेन्स सेन्टर एन्ड स्पोर्ट्स साइन्स रिसर्च सेन्टर'को उद्घाटन गरेका छन्
खेलकुदमा POLITICS का लागि कुनै ठाउँ छैन ll KP OLI- PRIME MINISTER
दक्षिण एसियाली फुटबल महासंघ (साफ) यु-२० च्याम्पियनसिप खेल्न जाने नेपाली टोलीको बिदाइ
मोफसलका प्रतियोगिताले टोली तयार पार्न सजिलो भयो, यसपालि सकारात्मक छौं -Yam Prasad Gurung: Head Coach
हार्दा सबैले जिम्मेवारी लिन सक्नुपर्छ ll HARI KHADKA- TECHNICAL DIRECTOR ,ANFA
गोलकिपरको विषयमा बोले प्रशिक्षक लामा ll SURAJ LAMA-GOALKEEPER COACH
साम्बा CAPTAIN भएकोमा हामीलाई समस्या छैन ll SARILA SHRESTHA- HOD NATIONAL WOMEN'S TEAM