आश्विन १, २०८२ बिहीबार | ११:२२:५६
नेपालविरुद्ध खेल्ने वेस्ट इन्डिजको टोली घोषणा, अनुभवी खेलाडीलाई विश्राम एसिसी एसिया कपः पाकिस्तान सुपर-४ मा इन्टर मिलानको विजयी सुरुआत, मार्कस थुर्रमको उत्कृष्ट प्रदर्शन बायर्नको जितमा केनको दुई गोल एट्लेटिको मड्रिडविरुद्ध लिभरपुलको रोमाञ्चक जित च्याम्सिपन्स लिगः साबिक विजेता पिएसजीको सानदार सुरुआत साफ यु-१७ च्याम्पियनसिपः नेपाललाई शीर्ष स्थानमा रहेर सेमिफाइनल पुग्ने अवसर उदीयमान गोलकिपर जियारथ अस्ट्रेलिया पलायन एन्फाले गर्यो जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका सहिदहरूको सम्झनामा दीप प्रज्वलन डिन हाउसनको रातो कार्डविरुद्ध रियाल मड्रिडको अपिल अस्वीकृत नेपालविरुद्ध खेल्ने वेस्ट इन्डिजको टोली घोषणा, अनुभवी खेलाडीलाई विश्राम एसिसी एसिया कपः पाकिस्तान सुपर-४ मा इन्टर मिलानको विजयी सुरुआत, मार्कस थुर्रमको उत्कृष्ट प्रदर्शन बायर्नको जितमा केनको दुई गोल एट्लेटिको मड्रिडविरुद्ध लिभरपुलको रोमाञ्चक जित च्याम्सिपन्स लिगः साबिक विजेता पिएसजीको सानदार सुरुआत साफ यु-१७ च्याम्पियनसिपः नेपाललाई शीर्ष स्थानमा रहेर सेमिफाइनल पुग्ने अवसर उदीयमान गोलकिपर जियारथ अस्ट्रेलिया पलायन एन्फाले गर्यो जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका सहिदहरूको सम्झनामा दीप प्रज्वलन डिन हाउसनको रातो कार्डविरुद्ध रियाल मड्रिडको अपिल अस्वीकृत

केल्मी नेपाल इन्टरनेसनल मार्केट डेभलपमेन्ट अवार्डबाट सम्मानित

काठमाडौं ।  केल्मी नेपाल इन्टरनेसनल मार्केट डेभलपमेन्ट अवार्डबाट सम्मानित भएको छ ।

केल्मी नेपाललाई २०२६ ग्रीष्मकालिन अन्तर्राष्ट्रिय टिम वेयर मिटको अवसरमा केल्मी मुख्यालयमा सम्मान गरिएको हो । केल्मी नेपालका निर्देशक प्रदीप न्यौपाने र प्रबन्ध निर्देशक उत्तम न्यौपानेले अवार्ड ग्रहण गरे ।

केल्मी विश्वप्रसिद्ध स्पोटर्स सामाग्री उत्पादक ब्रान्ड हो  । अन्तर्राष्ट्रिय टिम वेयर मिटमा विश्वभरका केल्मीका प्रतिनिधी उपस्थित रहेको बताइएको छ।

नेपाली बजारमा पनि केल्मीले आफ्नो उपस्थिति बलियो बनाउँदै लगेको छ । केल्मी नेपालले विभिन्न खेलमा जर्सी प्रायोजन गर्दै आएको छ । 


भिडियो
GENZ प्रदर्शनमा ज्यान गुमाएका दिवंगत आत्माहरुप्रति एन्फाले आज श्रद्धाञ्जली अर्पण गरेको छ ।
एन्फाले लिग गराए, हामी खेल्न तयार छौं ll President,Himalayan Sherpa Club ll Karma Tshering Sherpa
उमेर समूहदेखि नै किन हार्दैछ नेपाल ?
अन्तर्राष्ट्रिय फुटबलबाट संन्यास लिनुअघि यसो भन्छन् भरत खवास
KHELADI TALKS WITH AJAY PHUYAL II ARUNA SHAHI II MARQUEE PLAYER , LUMBINI LAVAS II EWVL
NEPAL NATIONAL MEN'S FOOTBALL TEAM TRAINING VIDEO
धेरै भयो नेपालको लागि गोल नगरेको, गोल गर्न यो राम्रो समय हो ll ANJAN BISTA