काठमाडौं । स्पेनिस ला लिगामा डिन हाउसनले पाएको रातो कार्डविरुद्ध रियाल मड्रिको अपिल स्पेनिस फुटबल महासंघ (आरएफएफ) ले अस्वीकार गरेको छ ।
यसैसँगै आरएफएफ अनुशासन समितिले २० वर्षीय हुइजसेनलाई एक खेलको प्रतिबन्ध लगाएको छ । जसका कारण उनले शनिबार हुने इस्पान्योलविरुद्धको स्पेनिस ला लिगा खेल गुमाउने भएका छन् ।
हाउजसनले गत शनिबार रियाल सोसिडाडविरुद्धको खेलमा रातो कार्ड बेहोरेका थिए । खेलको ३२औं मिनेटमा फरवार्ड मिकेल ओयार्जाबालमाथि फउल गरेपछि रेफ्री जिसस गिल मान्जानोले उनलाई सिधै रातो कार्ड देखाएका थिए ।
हाउसनको अनुपस्थितिले रियालको रक्षपंक्तिमा समस्या देखिन सक्छ । यसअघि नै रक्षकद्धोय एन्टोनियो रुडिगर र ट्रेन्ट अलेक्जेन्डर आर्नोल्ड मांसपेशीको चोटका कारण टोली बाहिर छन् ।
भिडियो
GENZ प्रदर्शनमा ज्यान गुमाएका दिवंगत आत्माहरुप्रति एन्फाले आज श्रद्धाञ्जली अर्पण गरेको छ ।
एन्फाले लिग गराए, हामी खेल्न तयार छौं ll President,Himalayan Sherpa Club ll Karma Tshering Sherpa
उमेर समूहदेखि नै किन हार्दैछ नेपाल ?
अन्तर्राष्ट्रिय फुटबलबाट संन्यास लिनुअघि यसो भन्छन् भरत खवास
KHELADI TALKS WITH AJAY PHUYAL II ARUNA SHAHI II MARQUEE PLAYER , LUMBINI LAVAS II EWVL
NEPAL NATIONAL MEN'S FOOTBALL TEAM TRAINING VIDEO
धेरै भयो नेपालको लागि गोल नगरेको, गोल गर्न यो राम्रो समय हो ll ANJAN BISTA