भाद्र ३१, २०८२ बुधबार | १७:२६:०२
ट्रेन्ट एलेक्जेन्डर आर्नोल्ड कम्तिमा पनि ६ साता मैदान बाहिर रहने फुटसल एसियन कप छनोटमा सहभागिता नजनाएपछि एन्फालाई एएफसीको कार्बाही यामलले च्याम्पियन्स लिगको पहिलो खेल गुमाउने पक्का डच बलर भिभियन किङ्मामाथि तीन महिनाको प्रतिबन्ध सानो उमेरमा च्याम्पियन्स लिग खेल्ने कीर्तिमानी खेलाडीहरू च्याम्पियन्स लिगमा आज ६ खेल हुँदै ट्रेन्ट एलेक्जेन्डर आर्नोल्ड घाइते एमएलएसः इटर मियामीले सियाटल साउन्डर्सलाई हरायो एसिसी एसिया कपमा बंगलादेशको रोमाञ्चक जित बराबरीमा रोकिए युभेन्टस र डर्टमन्ड ट्रेन्ट एलेक्जेन्डर आर्नोल्ड कम्तिमा पनि ६ साता मैदान बाहिर रहने फुटसल एसियन कप छनोटमा सहभागिता नजनाएपछि एन्फालाई एएफसीको कार्बाही यामलले च्याम्पियन्स लिगको पहिलो खेल गुमाउने पक्का डच बलर भिभियन किङ्मामाथि तीन महिनाको प्रतिबन्ध सानो उमेरमा च्याम्पियन्स लिग खेल्ने कीर्तिमानी खेलाडीहरू च्याम्पियन्स लिगमा आज ६ खेल हुँदै ट्रेन्ट एलेक्जेन्डर आर्नोल्ड घाइते एमएलएसः इटर मियामीले सियाटल साउन्डर्सलाई हरायो एसिसी एसिया कपमा बंगलादेशको रोमाञ्चक जित बराबरीमा रोकिए युभेन्टस र डर्टमन्ड

यामलले च्याम्पियन्स लिगको पहिलो खेल गुमाउने पक्का

काठमाडौं । स्पेनिस ला लिगामा भ्यालेन्सिविरुद्ध ६-० को रवाफिलो जित हासिल गरेको बार्सिलोनाले युइएफए च्याम्पियन्स लिग २०२५-२६ सिजनको आफ्नो पहिलो खेलमा न्युक्यासल युनाइटेडको सामना गर्दैछ ।

बिहीबार मध्यराति सेन्ट जेम्स पार्कमा इङ्लिस क्लबसँगको भिडन्तमा सुपरस्टार विंगर लामिन यामलको भने उपस्थिति रहने छैन । बार्सिलोनाले बुधबार सार्वजनिक गरेको २३ सदस्यीय टोलीमा यामलको नाम समावेश छैन ।

अन्तर्राष्ट्रिय जिम्मेवारीबाट फर्किएयता यामलले क्लबसँग प्रशिक्षण गरेका छैनन् । जसका कारण उनले भ्यालेन्सियाविरुद्धको खेल गुमाएका थिए । यामलको ग्रोइनमा समस्या देखिएको छ ।

विभिन्न स्रोतका अनुसार १८ वर्षीय यामल अक्टोबर पहिलो सातासम्म मैदान बाहिर रहनेछन् । यसको मतलब उनले ला लिगामा गेटाफे, रियाल ओभियडो र रियाल सोसिडाडको खेल गुमाउनेछन् । त्यस्तै यामल अक्टोबर २ मा साबिक विजेता पेरिस सेन्ट जर्मन (पिएसजी)विरुद्ध हुने च्याम्पियन्स लिगको दोस्रो खेल पनि अनुपस्थित रहनेछन् ।


भिडियो
एन्फाले लिग गराए, हामी खेल्न तयार छौं ll President,Himalayan Sherpa Club ll Karma Tshering Sherpa
उमेर समूहदेखि नै किन हार्दैछ नेपाल ?
अन्तर्राष्ट्रिय फुटबलबाट संन्यास लिनुअघि यसो भन्छन् भरत खवास
KHELADI TALKS WITH AJAY PHUYAL II ARUNA SHAHI II MARQUEE PLAYER , LUMBINI LAVAS II EWVL
NEPAL NATIONAL MEN'S FOOTBALL TEAM TRAINING VIDEO
धेरै भयो नेपालको लागि गोल नगरेको, गोल गर्न यो राम्रो समय हो ll ANJAN BISTA
KHELADI TALKS WITH AJAY PHUYAL II NIRUTA THAGUNNA II MARQUEE PLAYER , MADHESH UNITED II EWVL