भाद्र ३१, २०८२ बुधबार | १९:३९:५६
एसियाली खेलकुदका लागि नेपालबाट ३२ खेलका ४३४ खेलाडी दर्ता कपन टाइगर तेक्वान्दो टोलीले ‘इन्डिया गट ट्यालेन्ट’मा सहभागिता जनाउने ट्रेन्ट एलेक्जेन्डर आर्नोल्ड कम्तिमा पनि ६ साता मैदान बाहिर रहने फुटसल एसियन कप छनोटमा सहभागिता नजनाएपछि एन्फालाई एएफसीको कार्बाही यामलले च्याम्पियन्स लिगको पहिलो खेल गुमाउने पक्का डच बलर भिभियन किङ्मामाथि तीन महिनाको प्रतिबन्ध सानो उमेरमा च्याम्पियन्स लिग खेल्ने कीर्तिमानी खेलाडीहरू च्याम्पियन्स लिगमा आज ६ खेल हुँदै ट्रेन्ट एलेक्जेन्डर आर्नोल्ड घाइते एमएलएसः इटर मियामीले सियाटल साउन्डर्सलाई हरायो एसियाली खेलकुदका लागि नेपालबाट ३२ खेलका ४३४ खेलाडी दर्ता कपन टाइगर तेक्वान्दो टोलीले ‘इन्डिया गट ट्यालेन्ट’मा सहभागिता जनाउने ट्रेन्ट एलेक्जेन्डर आर्नोल्ड कम्तिमा पनि ६ साता मैदान बाहिर रहने फुटसल एसियन कप छनोटमा सहभागिता नजनाएपछि एन्फालाई एएफसीको कार्बाही यामलले च्याम्पियन्स लिगको पहिलो खेल गुमाउने पक्का डच बलर भिभियन किङ्मामाथि तीन महिनाको प्रतिबन्ध सानो उमेरमा च्याम्पियन्स लिग खेल्ने कीर्तिमानी खेलाडीहरू च्याम्पियन्स लिगमा आज ६ खेल हुँदै ट्रेन्ट एलेक्जेन्डर आर्नोल्ड घाइते एमएलएसः इटर मियामीले सियाटल साउन्डर्सलाई हरायो

ट्रेन्ट एलेक्जेन्डर आर्नोल्ड कम्तिमा पनि ६ साता मैदान बाहिर रहने

काठमाडौं । स्पेनिस क्लब रियाल मड्रिडका इङ्लिस रक्षक ट्रेन्ट एलेक्जेन्डर आर्नोल्ड कम्तिमा पनि ६ साता मैदान बाहिर रहनेछन् ।

रियालले परिक्षणपछि चिकित्सक आर्नोल्डलाई ६ देखि ८ सातासम्म आराम गर्ने सल्लाह दिएको बताएको छ ।

आर्नोल्ड युइएफए च्याम्पियन्स लिग अन्तर्गत मार्सेविरुद्धको खेलमा घाइते भएका थिए । उनको मांसपेशीमा चोट लागेको छ ।

चोटका कारण आर्नोल्डले खेलको पाँचौं मिनेटमै मैदान छाडेका थिए । उनलाई ड्यानी कार्भहाललेले प्रतिस्थापन गरेका थिए ।

चोटसँगै उनले कम्तिमा पनि रियालका सात खेल गुमाउने भएका छन् ।  उनी यसै सिजन इङ्लिस क्लब लिभरपुलबाट रियाल आएका हुन् । 


भिडियो
एन्फाले लिग गराए, हामी खेल्न तयार छौं ll President,Himalayan Sherpa Club ll Karma Tshering Sherpa
उमेर समूहदेखि नै किन हार्दैछ नेपाल ?
अन्तर्राष्ट्रिय फुटबलबाट संन्यास लिनुअघि यसो भन्छन् भरत खवास
KHELADI TALKS WITH AJAY PHUYAL II ARUNA SHAHI II MARQUEE PLAYER , LUMBINI LAVAS II EWVL
NEPAL NATIONAL MEN'S FOOTBALL TEAM TRAINING VIDEO
धेरै भयो नेपालको लागि गोल नगरेको, गोल गर्न यो राम्रो समय हो ll ANJAN BISTA
KHELADI TALKS WITH AJAY PHUYAL II NIRUTA THAGUNNA II MARQUEE PLAYER , MADHESH UNITED II EWVL