काठमाडौं । पेलिस स्टार इगा स्वायटेक वर्षको तेस्रो ग्रान्ड स्लाम विम्बल्डनको महिला एकलतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेकी छन् ।
आठौं वरियताकी स्वायटेकले अन्तिम १६ को खेलमा २३औं वरियताका डेनिस खेलाडी क्लारा टाउसनलाई २-० को सोझो सेटमा वराजित गरिन् । उनले खेल ६- ४, ६-१ ले आफ्नो पक्षमा पारिन् ।
स्वायटेकले सेमिफाइनल प्रवेशका लागि रुसकी ल्युडमिला सामसोनोभाको सामना गर्नेछिन् । सामसोनोभाले स्पेनिस खेलाडी जेसिका बोजास मानेइरोविरुद्ध ७-५, ७-५ को जित निकाल्दै क्वार्टरफाइनलको यात्रा तय गरेकी हुन् ।
भिडियो
PLAYER PROTEST AGAINST ANFA: ANFA मा तालाबन्दी, माग पूरा नभएसम्म ताल्चा खोल्न नदिने
खेल गराउन नसके ANFA को औचित्य रहन्न: BIKRAM LAMA, PRESIDENT, FOOTBALL PLAYER ASSOCIATION
CAPTAIN PUJA MAHATO II ठूला टिमसँग खेल्दा सिक्न पायौं, हाम्रो सुधारको त्यहाँ सबैले प्रशंशा गरे ।I
NEPAL POLICE CLUB Vs TRIBHUWAN ARMY FOOTBALL CLUB || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
MUMBAI को WANKHEDE मा NEPAL र SCOTLAND भिड्दै, मरिन ड्राइभमा नेपाली समर्थकको विश्वकप मेला
Private video
Nepal Police Club VS FC Reale | ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
