चैत्र ८, २०८२ आइतबार | १५:४५:२३
हङकङ र नेपालबीचको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल रद्ध इङ्लिस प्रिमियर लिगः टोटेनहमलाई नटिङ्घमको चुनौती एनपिएलका स्टार निशम न्युजिल्याण्डको कप्तान बन्दै शीर्ष स्थानमा बायर्न मजबुत बन्दै पिएसजी शीर्षस्थानमा फर्कियो पिएम कप : साबिक विजेता पुलिसले आर्मीसँग खेल्दै पिएम कपका दुवै खेल रद्द घरेलु टोली अस्ट्रेलियालाई हराउँदै जापान एसियन कप च्याम्पियन सोलुखुम्बुमा फुटबल यात्रीको क्याम्प सम्पन्न विनोद र पूर्णलक्ष्मीलाई लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनको उपाधि हङकङ र नेपालबीचको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल रद्ध इङ्लिस प्रिमियर लिगः टोटेनहमलाई नटिङ्घमको चुनौती एनपिएलका स्टार निशम न्युजिल्याण्डको कप्तान बन्दै शीर्ष स्थानमा बायर्न मजबुत बन्दै पिएसजी शीर्षस्थानमा फर्कियो पिएम कप : साबिक विजेता पुलिसले आर्मीसँग खेल्दै पिएम कपका दुवै खेल रद्द घरेलु टोली अस्ट्रेलियालाई हराउँदै जापान एसियन कप च्याम्पियन सोलुखुम्बुमा फुटबल यात्रीको क्याम्प सम्पन्न विनोद र पूर्णलक्ष्मीलाई लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनको उपाधि

सोमबारदेखि विम्बल्डनः साविक विजेता जोकोभिचले सुन वुसँग खेल्ने

लन्डन । साविक विजेता नोभाक जोकोभिचले वर्षको तेस्रो ग्रान्डस्लाम विम्बल्डनको पहिलो खेलमा दक्षिण कोरियाका स्वान सुन वुसँग प्रतिस्पर्धा गर्दै उपाधि रक्षा यात्रा सुरु गर्ने भएका छन् ।

शुक्रबार भएको ‘ड्र’ मा ड्यानियल भेड्भेडेभ र एलेक्सजेन्डर ज्वेरेभको अनुपस्थितीका कारण विश्व वरीयताको तेस्रो स्थानमा रहेका जोकोभिचलाई केही सहज बनेको छ । तर, जोकोभिचले क्वार्टरफाइलनमा अर्जेन्टिनी उदीयमान स्टार कार्लोस अल्कारेजविरुद्ध खेल्नुपर्ने देखिएको छ ।

जुन २७ देखि सुरु हुने विम्बल्डनमा जोकोभिचले सोही दिन सुन वुको सामना गर्नेछन् ।

यस्तै, हालैमात्र फ्रेन्च ओपनको उपाधिसहित २२ पटक ग्रान्डस्लामको उपाधि जितेका वरीयताको दोस्रो स्थानका राफेल नाडालले भने विम्बल्डनको पहिलो खेलमा अर्जेन्टिनाका फ्रान्सिस्को सेरेनडोलोविरुद्ध खेल्ने छन् ।

नाडाल र सेरेनडोलोबीचको खेल जुन २८ मा हुनेछ ।

सम्भावित क्वार्टरफाइनलमा नाडाललाई क्यानडाका फेलिक्स अजर अलिअसिमको चुनौती प्रस्तुत गर्नेछन् ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो