चैत्र १८, २०८२ बुधबार | ०८:२८:०५
पिएम कपमा आज दुई खेल हुदै जापानले इङ्ल्यान्डलाई हरायो कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध पञ्जाबद्वारा गुजरात पराजित अन्तर्राष्ट्रिय फुटबलमा पेम्बाको डेब्यू गौरीशंकर सुपर लिग टी-२० क्रिकेट प्रतियोगिता हुने गुजरातद्वारा पञ्जाबलाई १६३ रनको लक्ष्य पिएम कपमा आज दुई खेल हुदै जापानले इङ्ल्यान्डलाई हरायो कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध पञ्जाबद्वारा गुजरात पराजित अन्तर्राष्ट्रिय फुटबलमा पेम्बाको डेब्यू गौरीशंकर सुपर लिग टी-२० क्रिकेट प्रतियोगिता हुने गुजरातद्वारा पञ्जाबलाई १६३ रनको लक्ष्य

चोटका कारण कोरियन ओपनबाट बाहिरिइन् राडुकानु

सियोल । इमा राडुकानु गत वर्षको युएस ओपनपछि डब्लुटिए टुरमा पहिलो पटक फाइनल पुग्नबाट वञ्चित भएकी छन् । छनोट चरणबाट आएर एक सेट पनि नगुमाइ युएस ओपन जितेयता राडुकानुले फेरि फाइनल यात्रा तय गर्न सकेकी छैनन् ।

यद्यपि, दक्षिण कोरियामा फेरि उनी पुरानो लय भेट्टाउने कोसिसमा थिइन् । शनिबार भएको महिला सिङगल्सतर्फको सेमिफाइनलमा जेलेना ओस्टापेन्कोविरुद्धको खेलमा घाइते भएसँगै राडुकानुले वाकओभर दिनुपर्यो ।

जसका कारण फेरि एक पटक उनी मेजर प्रतियोगिताको फाइनलमा पुग्न वञ्चित भइन् । शुक्रबार सम्पन्न सेमिफाइनलको पहिलो सेट ६–४ ले जितेकी राडुकानु दोस्रो सेटमा ३–६ को नतिजामा पराजित भएकी थिइन् ।

तेस्रो तथा निर्णायक सेट चलिरहँदा राडुकानु ०–३ ले पछि परेकी थिइन् । बाँया हिपमा समस्या आएपछि राडुकानुले निरन्तरता दिन सकिनन् ।

राडुकानुले वाकओभर दिएसँगै ओस्टापेन्को फाइनलमा पुगेकी छन् । उनले उपाधिका लागि फाइनलमा एक्टेरिना अलेक्जान्ड्रोभासँग प्रतिस्पर्धा गर्नेछिन् ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो