मंसिर १९, २०८२ शुक्रबार | ०७:३४:३७
सुदूरपश्चिम क्वालिफायरमा, चितवनको प्लेअफ सम्भावना संकटमा अस्ट्रेलियामा रुटको पहिलो सतक, पहिलो दिन इङल्यान्डले बनायो ३२५/९ जित्नैपर्ने खेलमा चितवनको खराब सुरुआत अर्जुनधारा महिला भलिबलमा पुलिसको जित, एपिएफ सेमिफाइनलमा चितवनविरुद्ध सुदूरपश्चिमको चुनौतीपूर्ण लक्ष्य चितवनविरुद्ध लिनको अर्धशतक चितवनविरुद्ध सुदूरपश्चिमको मध्यम सुरुआत लगातार चौथो जित हासिल गर्दै काठमाडौं प्लेअफमा, पोखराको अवस्था नाजुक काठमाडौंविरुद्ध ऋषिको अर्धशतक पावरप्लेमा काठमाडौंलाई रोय र रसिङ्टनको विकेट सुदूरपश्चिम क्वालिफायरमा, चितवनको प्लेअफ सम्भावना संकटमा अस्ट्रेलियामा रुटको पहिलो सतक, पहिलो दिन इङल्यान्डले बनायो ३२५/९ जित्नैपर्ने खेलमा चितवनको खराब सुरुआत अर्जुनधारा महिला भलिबलमा पुलिसको जित, एपिएफ सेमिफाइनलमा चितवनविरुद्ध सुदूरपश्चिमको चुनौतीपूर्ण लक्ष्य चितवनविरुद्ध लिनको अर्धशतक चितवनविरुद्ध सुदूरपश्चिमको मध्यम सुरुआत लगातार चौथो जित हासिल गर्दै काठमाडौं प्लेअफमा, पोखराको अवस्था नाजुक काठमाडौंविरुद्ध ऋषिको अर्धशतक पावरप्लेमा काठमाडौंलाई रोय र रसिङ्टनको विकेट

वरियतामा सन्तुष्ट हुनुको विकल्प छैनः ओसाका

टोकियो । चार पटककी ग्रान्ड स्लाम विजेता नाओमी ओसाकाले यस वर्ष आफुले राम्रो प्रदर्शन गर्न नसकेको भन्दै आफ्नो अहिलेको विश्व वरियतामा सन्तुष्ट रहेको बताएकी छिन् ।

पूर्वविश्व नम्बर एक ओसाका डब्लुटिएको पछिल्लो वरियताको ४८औं स्थानमा छिन् । जनवरीमा अस्ट्रेलिया ओपनको दोस्रो चरणमा माडिसन ब्रिन्जलमाथि जित निकालेपछि ओसाकाले ग्रान्ड स्लामको कुनै पनि खेल जित्न सकेकी छैनन ।

ओसाका फ्रेन्च ओपन र युएस ओपनको समेत पहिलो चरणबाट बाहिरिएकी थिइन । उनी विम्बल्डनमा भने सहभागी भइनन ।

यसअघि गत वर्ष उनले मानसिक थकान भएको भन्दै केही समय टेनिसबाट टाढा रहने घोषणा गरेकी थिइन । ओसाका पछिलो समय स्वभाविक लय फर्काउन संघर्षरत छिन् ।

‘एउटा खेलाडी लामो समय स्वभाविक लय भन्दा बाहिर रहनु पक्कै सन्तोषजनक होइन’,उनले भनिन,' यो पक्ष स्विकार गर्न खेलाडीलाई निकै कठिन हुन्छ । म अहिले जुन वरियतमा छु,त्यसमा म सन्तुष्ट छैन । तर यस वर्ष मैले राम्रो खेल्न सकिरहेको छैन । त्यसैले यो वरियता स्विकार गर्नु मसँग विकल्प पनि छैन ।'

ओसाकाले दुई पटक युएस ओपन र दुई पटक अस्ट्रेलियन ओपन जितेकी थिइन ।

‘यो वर्ष मेरा लागि राम्रो हुन सकेको छैन, ओसाकाले भनिन्, 'तर मैले धेरै कुरा सिक्ने अवसर पाइरहेको छु ।’

 


भिडियो
JAGAT TAMATA || दीपेन्द्र ‘गड गिफ्टेड’ खेलाडी हो । दीपेन्द्र जस्तो खेलाडी पाउनु नेपालको भाग्य हो ||
TRANSPORT UNITED विरुद्धको खेलअघि PAK CHAMPION KARACHI CITY का प्रशिक्षक र कप्तान SAFF CHAMPIONSHIP
TRANSPORT UNITED नेपालमा खेल्न मज्जा आउँछ, यहाँका समर्थक अमेजिङ छन् । TRANSPORT VS KARACHI CITY
SAFF CLUB CHAMPIONSHIP II APF VS NASRIN II के भन्छन् NASRIN का प्रशिक्षक र कप्तान ?
SAMBA, PREETI र GITA को अनुपस्थितीमा APF FC SAFF WOMENS CLUB CHAMPIONSHIP को उपाधि जित्न तयार छ
Drone View NPL Nepal Premier League Season -2 - Festival Of Himalayas
LOKESH BAM || म आफैले ठूलो पारी खेल्न सकिँन । सेट भइसकेको थिएँ । तर, आउट भइहाँले || BIRATNAGAR KINGS