काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल)मा काठमाडौं गोर्खाजले दिएको १६६ रनको चुनौतीपूर्ण लक्ष्य पछ्याइरहेको पोखरा एभेन्जर्सले ब्याटिङ पावरप्ले (सुरुआती ६ ओभर)मा इङ्लिस ब्याटरद्धय एडम रसिङ्टन र जेसन रोयलाई गुमाएको छ ।
बिहीबार र्कीतिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा पोखराले दोस्रो ओभरको पहिलो बलमा रसिङ्टनलाई गुमायो । सन्नी पटेलले रसिङ्टनले बोल्ड गरे । अघिल्लो खेलमा शतक प्रहार गरेका रसिङ्टनले ६ रनभन्दा बढी जोड्न सकेनन् ।
पाँचौं ओभरको तेस्रो बलमा रोयलाई शाहब आलमले बोल्ड गरे । दोस्रो एनपिएल खेल खेलिरहेका रोयले १६ रन जोड्दै पवेलियन फर्किए ।
स्कोरबोर्डमा पोखराले ३७ रन जोडेको छ ।
भिडियो
Drone View NPL Nepal Premier League Season -2 - Festival Of Himalayas
LOKESH BAM || म आफैले ठूलो पारी खेल्न सकिँन । सेट भइसकेको थिएँ । तर, आउट भइहाँले || BIRATNAGAR KINGS
Sundeep Jora || जनकपुरलाई हराएर प्लेअफमा छनोट हुन्छौं || NEPAL PREMIER LEAGUE SEASON 2 || LUMBINI ||
ADAM ROSSINGTON || अब हाम्रो ध्यान बिहीबारको खेलमा || POKHARA AVENGERS || NEPAL PREMIER LEAGUE S2 ||
RAJU BASNYAT || पोखराको PARTNERSHIP ब्रेक गर्न सकेनौं । सेट भएको विकेट गुमाउँदा हार बेहोर्यौं ||
DAWID MALAN || हामीले JANAKPUR लाई जितको CREDIT दिनैपर्छ । JANAKPUR ले राम्रो BATTING गर्यो
Faf du Plessis एनपीएल खेल्न नेपाल आइपुगेका छन् ll
