काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल)मा काठमाडौं गोर्खाजका मध्यक्रमका ब्याटर भिम शार्कीले पनि अर्धशतक पूरा गरेका छन् ।
बिहीबार र्कीतिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा टस हारेर ब्याटिङको निम्तो पाएको काठमाडौंका लागि भिमले २० बलमा पाँच चौका र चार छक्कासहित ५० रन पूरा गरेका हुन् ।
भिमको अर्धशतकसँगै काठमाडौंले १९ ओभरको समाप्तिमा ६ विकेट गुमाउँदै १५७ रन जोडेको छ ।
भिडियो
Drone View NPL Nepal Premier League Season -2 - Festival Of Himalayas
LOKESH BAM || म आफैले ठूलो पारी खेल्न सकिँन । सेट भइसकेको थिएँ । तर, आउट भइहाँले || BIRATNAGAR KINGS
Sundeep Jora || जनकपुरलाई हराएर प्लेअफमा छनोट हुन्छौं || NEPAL PREMIER LEAGUE SEASON 2 || LUMBINI ||
ADAM ROSSINGTON || अब हाम्रो ध्यान बिहीबारको खेलमा || POKHARA AVENGERS || NEPAL PREMIER LEAGUE S2 ||
RAJU BASNYAT || पोखराको PARTNERSHIP ब्रेक गर्न सकेनौं । सेट भएको विकेट गुमाउँदा हार बेहोर्यौं ||
DAWID MALAN || हामीले JANAKPUR लाई जितको CREDIT दिनैपर्छ । JANAKPUR ले राम्रो BATTING गर्यो
Faf du Plessis एनपीएल खेल्न नेपाल आइपुगेका छन् ll
