काठमाडौं । अस्ट्रेलियन ब्याटर क्रिस लिनको अर्धशतकीय पारी र अन्तिम ओभरहरुमा कप्तान दीपेन्द्रसिंह ऐरि र आरिफ शेखको बलियो साझेदारीप्रेरित सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपिएल)मा चितवन राईनोजलाई १७० रनको चुनौतीपूर्ण लक्ष्य प्रस्तुत गरेको छ ।
बिहीबार र्कीतिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा टस हारेर ब्याटिङको निम्तो पाएको सुदूरपश्चिमले २० ओभरको समाप्तिमा चार विकेट गुमाउँदै १६९ रनको योगफल खडा गर्यो । लिनले ५६ बलमा पाँच चौका र तीन छक्कासहित ७५ रनको सानदार पारी खेले । ९२ रन हुँदा चौथो विकेट गुमाएको सुदूरपश्चिमका लागि ऐरि र आरिफले पाँचौं विकेटका लागि ७७ रनको साझेदारी गरे ।
भिडियो
TRANSPORT UNITED विरुद्धको खेलअघि PAK CHAMPION KARACHI CITY का प्रशिक्षक र कप्तान SAFF CHAMPIONSHIP
TRANSPORT UNITED नेपालमा खेल्न मज्जा आउँछ, यहाँका समर्थक अमेजिङ छन् । TRANSPORT VS KARACHI CITY
SAFF CLUB CHAMPIONSHIP II APF VS NASRIN II के भन्छन् NASRIN का प्रशिक्षक र कप्तान ?
SAMBA, PREETI र GITA को अनुपस्थितीमा APF FC SAFF WOMENS CLUB CHAMPIONSHIP को उपाधि जित्न तयार छ
Drone View NPL Nepal Premier League Season -2 - Festival Of Himalayas
LOKESH BAM || म आफैले ठूलो पारी खेल्न सकिँन । सेट भइसकेको थिएँ । तर, आउट भइहाँले || BIRATNAGAR KINGS
Sundeep Jora || जनकपुरलाई हराएर प्लेअफमा छनोट हुन्छौं || NEPAL PREMIER LEAGUE SEASON 2 || LUMBINI ||
