काठमाडौं । लगातार छैटौं जित हासिल गर्दै सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग(एनपिएल)को क्वालिफायरमा स्थान पक्का गरेको छ । बिहीबार दिनको दोस्रो खेलमा सुदूरपश्चिमले चितवन राईनोजमाथि ४९ रनको रवाफिलो जित हासिल गर्यो ।
बिहीबार र्कीतिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा सुदूरपश्चिमले दिएको १६९ रनको चुनौतीपूर्ण लक्ष्य चितवनले पछ्याउन सकेन । चितवनले १७.१ ओभरमा सबै विकेट गुमाउँदै मात्र १२० रन जोड्न सक्यो ।
भिडियो
TRANSPORT UNITED विरुद्धको खेलअघि PAK CHAMPION KARACHI CITY का प्रशिक्षक र कप्तान SAFF CHAMPIONSHIP
TRANSPORT UNITED नेपालमा खेल्न मज्जा आउँछ, यहाँका समर्थक अमेजिङ छन् । TRANSPORT VS KARACHI CITY
SAFF CLUB CHAMPIONSHIP II APF VS NASRIN II के भन्छन् NASRIN का प्रशिक्षक र कप्तान ?
SAMBA, PREETI र GITA को अनुपस्थितीमा APF FC SAFF WOMENS CLUB CHAMPIONSHIP को उपाधि जित्न तयार छ
Drone View NPL Nepal Premier League Season -2 - Festival Of Himalayas
LOKESH BAM || म आफैले ठूलो पारी खेल्न सकिँन । सेट भइसकेको थिएँ । तर, आउट भइहाँले || BIRATNAGAR KINGS
Sundeep Jora || जनकपुरलाई हराएर प्लेअफमा छनोट हुन्छौं || NEPAL PREMIER LEAGUE SEASON 2 || LUMBINI ||
