चैत्र १४, २०८२ शनिबार | ०३:०४:३४
मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार पिएसएल : कराँची र क्वेटा खेल्दै मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार पिएसएल : कराँची र क्वेटा खेल्दै

‘संन्यासबारे अहिले सोचेको छैन’– जोकोभिच

लन्डन । चर्चित टेनिस स्टार रोजर फेडेररले संन्यास लिएसँगै उनीसँगै सर्वकालिन महान् टेनिस खेलाडीको सूचीमा रहेका नोभाक जोकोभिच र राफेल नाडालले कहिले टेनिस करियर टुङ्ग्याउछन् भन्ने चर्चा अहिले चुलिएको छ ।

यसै चर्चाका बीच जोकोभिचले भने आफू तत्काल संन्यासको सोचमा नरहेको प्रष्ट्याएका छन् । जोकोभिचले आफ्नो संन्यास लिने उमेर भइनसकेको बताउँदै तत्काल कोर्ट नछोड्ने बताए ।

पछिल्लो समय चोटका कारण धेरैजसो समय कोर्टबाहिर रहँदै आएका फेडेररले यसै हप्ता ४१ वर्षको उमेरमा टेनिसबाट विदा लिने निर्णय गरेका थिए । फेडेररले अन्तिम खेलमा नाडालसँग एक टिमका रुपमा खेल्दै टेनिसबाट ‘भावुक’ विदा लिएका थिए ।

तर, यता जोकोभिचले भने आफू तत्काल संन्यास लिने सोचमा नरहेको बताए ।

‘टेनिस करियर टुङ्ग्याउन मेरो उमेर धेरै भएजस्तो महसुस गरेको छैन । मेरो शरिरले मेरो कुरा सुनिरहेको र अझै मलाई साथ दिइरहेको जस्तो लाग्छ,’ जोकोभिचले भने ।

टेनिसका चर्चित तीन खेलाडी फेडेरर, जोकोभिच र नाडालले हालसम्म ६३ विम्बल्डन जितेका छन् ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो