टेनिस

जोसिला जोकोभिच, सबल साबालेन्का

भलै, पुरुष एकलमा पुरानै अनुहारले उपलब्धि हासिल गरेको होस्, वर्षको पहिलो ग्रान्डस्लामले एउटा नयाँ युगको संकेत दिएको छ । फाइनलमा जोकोभिचलाई कडा चुनौती द...

आइटिएफ वर्ल्ड टुर: अकी र आरभको जोडी च्याम्पियन

अकी र आरभको जोडीले शुक्रबार सम्पन्न फाइनलमा भारतका स्मिट निलेशभाइ पटेल र देवसिश साहुको जोडीलाई ३-६, ७-५ र १०-८ को सेटमा पराजित गरे ।

आइटिएफ वर्ल्ड टुरः अकी र आरभको जोडीलाई सफलता

सातदोबाटोस्थित टेनिस कोर्टमा उक्त जोडीले नेपालका आयुशमान हजुर घले र दक्षिण कोरियाका होङ ह्वाङको जोडीलाई ६-१ र ६-२ को सोझो सेटमा पराजित गरे ।

जोकोभिचलाई कीर्तिमानी २२ औं ग्रान्डस्लाम उपाधि

जोकोभिचले मेलबर्नमा आइतबार सम्पन्न फाइनलमा चौंथो वरियताका ग्रीसका स्टेफानो सित्सिपसलाई ३-० को सोझो सेटमा पराजित गरेका हुन् ।

अस्ट्रेलियामा हार्न नजानेका जोकोभिच

जोकोभिचले आफ्नो करियरमा नाडाललाई लगातार तीनवटा ग्रान्डस्लाम फाइनलमा हराएका छन् । त्यस्तै फेडेररलाई फाइनलमा चारपटक पराजित गरेका छन् । युवा खेलाडीहरुले...

सावालेन्का पहिलो पटक अस्ट्रेलियन ओपन च्याम्पियन

सावालेन्काले मेलबर्नमा शनिबार सम्पन्न महिला एकलतर्फको फाइनलमा काजकिस्तानकी इलिना रेबाकिनालाई २-१ को सेटमा पराजित गरेका हुन् ।

आफ्नो करिअरको अन्तिम ग्रान्डस्लाम खेलपछि भाबुक बनिन् सानिया

मिक्स डबल्सको शुक्रबार सम्पन्न फाइनलमा सानिया र रोहन बोपन्नाकाे भारतीय जोडीले २-० को सेटमा पराजय ब्यहारेकाे थियाे ।

सित्सिपस फाइनलमा

मेलबर्नस्थित रोड लेभर एरिनामा सित्सिपसले खेल ७-६ (७-२),६-४, ६-७( ६-८) र ६-३ ले आफ्नो पक्षमा पारेका हुन् ।

रेबाकिना पहिलो पटक अस्ट्रेलियन ओपनको फाइनलमा

मेलबर्नस्थित रोड लेभर एरिनामा रेबाकिनाले खेल ७-६( ७-४) र ६-३ ले खेल आफ्नो पक्षमा पार्दै पहिलो पटक अस्ट्रेलियन ओपनको फाइनलमा स्थान बनाइन् ।

टेनिसका तीन खेलाडी छनोट

बोरिस अधिकारी, दर्शिल श्रेष्ठ र वृजेश अर्याल छनोट भएको नेपाल टेनिस संघका कार्यालय सचिव प्रवीण देवकोटाले जनाएका छन् ।

सित्सिपस सेमिफाइनलमा

मेलबर्नस्थित रोड लेभर एरिनमा सित्सिपसले खेल ६-३, ७-६( ७-२) र ६-४ ले आफ्नो पक्षमा पारे ।

सोझो सेटमा जित निकाल्दै अजारेन्का सेमिफाइनलमा

अजारेन्काले क्वाटरफाइनल अन्तर्गत मंगलबार सम्पन्न खेलमा अमेरिकी खेलाडी जेसिका पेगुलालाई २-० को सोझो सेटमा पराजित गरेकी हुन् ।

रेबाकिना सेमिफाइनलमा

मेलबर्नस्थित रोड लेभर एरिनामा रेबाकिनाले खेल ६-२ र ६-४ ले आफ्नो पक्षमा पार्दै पहिलोपटक अस्ट्रेलियन ओपनको सेमिफाइनलमा स्थान सुरक्षित गरिन् ।

सावालेन्का क्वार्टरफाइनलमा प्रवेश

वर्षको पहिलो ग्रान्ड स्लामको रुपमा रहेको अस्ट्रेलियन ओपनको क्वार्टरफाइनलसम्मको यात्रा तय गर्ने क्रममा सावालेन्काले पछिल्लो चार खेलमा कुनै पनि सेट गुमा...

अजारेन्का क्वाटरफाइनलमा

अजारेन्काले चौथो चरण अन्तर्गत आइतबार सम्पन्न खेलमा चाइजिन खेलाडी जु लिनलाई २-१ को सेटमा पराजित गरेका हुन् ।

सावालेन्का चौथो चरणमा

मेलबर्नस्थित मार्ग्रेट कोर्ट एरिनामा सावालेन्काले खेल ६-२ र ६-३ ले आफ्नो पक्षमा पारिन् ।

अजारेन्का चौथो चरणमा

मेलबर्नस्थित रोड लेभर एरिनामा पहिलो सेट १-६ ले गुमाए पनि अजारेन्काले त्यसपछिका दुई सेट ६-२ र ६-१ ले आफ्नो पक्षमा पारिन् ।

सित्सिपस चौथो चरणमा

मेलबर्नस्थित रोड लेभर एरिनामा सित्सिपले खेल ६-२, ७-६(७-५) र ६-३ ले आफ्नो पक्षमा पारे ।

जोकोभिच तेस्रो चरणमा

जोकोभिचले दोस्रो चरण अन्तर्गत बिहिबार सम्पन्न खेलमा फ्रान्सका इन्जो कौकाउडलाई ३-१ को सोटमा पराजित गरेका हुन् ।

सावालेन्का तेस्रो चरणमा

सावालेन्काले दोस्रो चरण अन्तर्गत बिहिबार सम्पन्न खेलमा अमेरिकी खेलाडी शेल्बी रोजर्सलाई २-० को सोझो सेटमा पराजित गरेकी हुन् ।

नोरी तेस्रो चरणमा

नोरीले दोस्रो चारण अन्तर्गत बुधबार सम्पन्न खेलमा फ्रेन्च खेलाडी कोन्सटेन्ट लेस्टिनमाथि ३-१ सेटको जित निकालेका हुन् ।