टेनिस

जोकोभिच सेमिफाइनलमा

पुरुष एकलतर्फ कीर्तिमानी २३ पटकका विजेता जोकोभिच २४ औं उपाधिबाट मात्र २ खेल टाढा छन ।

अल्कारेज अन्तिम १६ मा

स्पेनका अल्कारेजले शनिबार सम्पन्न तेस्रो चरणको खेलमा चिलीका निकोलस जेरीलाई ३-१ को सेटमा पराजित गरेका हुन् ।

स्वायटेक तेस्रो चरणमा

त्यस्तै फ्रेन्च ओपनकी पूर्वविजेता सालोनी स्टेपिन्सले रेबिका पिटरसनमाथि ६-२,६-३ को जित निकालिन ।

अभिलाषा र सुनिरा फाइनलमा

अभिलाषाले आइशा डोल्कर गुरुङलाई ६-४ र ६-० तथा सुनिराले प्रकृति श्रेष्ठलाई ६-४, ३-६ र ६-२ को सेटमा पराजित गरे ।

मनोज र विदुर च्याम्पियन

मनोज र विदुरको जोडीले अशोक कुमार र रामबहादुर तामाङको जोडीलाई ६-२ र ६-१ को सोझो सेटमा पराजित गरे ।

जोकोभिचले नाडाललाई पछि पारे

विश्व नम्बर तीन जोकोभिचले आइतबार सम्पन्न फाइनलमा चौथो वरीयताका नर्वेजिय खेलाडी कास्पर रुडलाई ३-० को सोझो सेटमा पराजित गरे ।

एसियाली खेलकुदका लागि चार टेनिस खेलाडी छनोट

सातदोबाटोस्थित टेनिस कम्प्लेक्समा नेपाल टेनिस संघले आयोजना गरेको प्रतियोगिताबाट पुरुष/महिलामा समान दुई गरी चार खेलाडी छनोट भएका हुन् ।

स्वायटेक च्याम्पियन

पोलिस स्टार स्वायटेकले फाइनलमा चेक रिपब्लिककी क्यारोलिना मोचुभालाई २-१ को सेटमा हराइन् ।

स्वायटेक फाइनलमा

स्वायटेकले सेमिफाइनलमा ब्राजिलकी बिट्रिज हद्दाद माइयालाई २-० को सोझो सेटमा पराजित गरिन् ।

स्वायटेक सेमिफाइनलमा

पोलिस स्टार स्वायटेकले क्वार्टरफाइनलमा अमेरिकाकी कोको गौफलाई २-० को सोझो सेटमा पराजित गरिन् ।

राइजिङ स्टार टेनिस प्रतियोगिता जेठ अन्तिम साता

राइजिङ स्टार टेनिस एकेडेमी काठमाडौंको आयोजनामा हुने प्रतियोगिताका खेलहरु ललितपुरको सातदोबाटोस्थित टेनिस कम्प्लेक्समा खेलाइनेछ ।

गौफ क्वार्टरफाइनलमा

छैटौं वरीयताकी गौफले चौथो चरणमा स्लोभाकियाकी एना कारोलिना स्मिडेलोभालाई २-० को सोझो सेटमा पराजित गरिन् ।

अल्कारेज क्वार्टरफाइनलमा

स्पेनिस स्टार अल्कारेजले चौथो चरणको खेलमा इटालीका लोरेन्जो मुसेट्टीलाई ३-० को सोझो सेटमा पराजित गरे ।

जोकोभिच क्वार्टरफाइनलमा

विश्व नम्बर तीन जोकोभिचले आइतबार सम्पन्न चौथो चरणको खेलमा पेरुका जुआन पाब्लो वरिलसलाई ३-० को सोझो सेटमा पराजित गरे ।

स्वायटेक चौथो चरणमा

स्वायटेकले शनिबार सम्पन्न तेस्रो चरण अन्तर्गतको खेलमा चिनकी सिन्युल वाङ्गलाई २-० को सोझो सेटमा पराजित गरिन् ।

मेदभेदेव च्याम्पियन

डेनमार्कका होल्गर रुनलाई २-० को सेझो सेटमा हराउँदै मेदभेदेव च्याम्पियन बनेका हुन् ।

फ्रेन्च ओपनसम्म फिट हुनेमा स्वायटेक आशावादी

इटालियन ओपनको क्वार्टरफाइनलमा बुधबार एलिना रेबाकिनाविरुद्ध खेल्ने क्रममा २१ वर्षीया पोलिस स्टार स्वायटेकको तिघ्रामा चोट लागेको थियो ।