चैत्र १८, २०८२ बुधबार | ०७:५५:३६
पिएम कपमा आज दुई खेल हुदै जापानले इङ्ल्यान्डलाई हरायो कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध पञ्जाबद्वारा गुजरात पराजित अन्तर्राष्ट्रिय फुटबलमा पेम्बाको डेब्यू गौरीशंकर सुपर लिग टी-२० क्रिकेट प्रतियोगिता हुने गुजरातद्वारा पञ्जाबलाई १६३ रनको लक्ष्य पिएम कपमा आज दुई खेल हुदै जापानले इङ्ल्यान्डलाई हरायो कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध पञ्जाबद्वारा गुजरात पराजित अन्तर्राष्ट्रिय फुटबलमा पेम्बाको डेब्यू गौरीशंकर सुपर लिग टी-२० क्रिकेट प्रतियोगिता हुने गुजरातद्वारा पञ्जाबलाई १६३ रनको लक्ष्य

फ्रिट्ज र जेभरेभ दोस्रो चरणबाटै बाहिरिए

काडमाडौं ।  अमेरिकाका टाइलर फ्रिट्ज र जर्मनीका एलेक्जेन्डर जेभरेभ अस्ट्रेलियन ओपनको दोस्रो चरणबाटै बाहिरिएका छन् ।

फ्रिट्ज बिहिबार सम्पन्न खेलमा घरेलु खेलाडी एलेक्सी पोपिरिनसँग ३-२ को सेटमा पराजित भएका हुन् ।

फ्रिट्जले  मेलबर्नस्थित जोन केन एरिनामा खेल ७-६(७-४),६-७(२-७), ४-६, ७-६(८-६) र २-६ ले गुमाएका हुन् ।

पोपिरिनले तेस्रो चरणमा अमेरिकाका बेन शिल्टनको सामना गर्नेछन् र सिल्टन चिलीका निकोलस जेरीलाई ७-६ (७-३), ७-६(७-३) र ७-५ ले हराउँदै तेस्रो चरणमा स्थान बनाएका हुन् ।

यसैगरी जेभरेभ अमेरिकाका माइकल मोहसँग ३-१ को सेटमा पराजित भएका हुन् ।

मेलर्बनस्थित मार्गेट कोर्ट एरिनामा पहिलो सेट ७-६(७-१) ले आफ्नो पक्षमा पारेको भए पनि जेभरेभले त्यसपछिका तीन सेट ४-६,३-६ र २-६ ले गुमाएका थिए ।

मोहले तेस्रो चारणमा आफ्नै देशका जेजे उल्फको सामना गर्नेछन् । उल्फ अर्जेन्टिनाका डिएगो  स्च्वार्ट्जम्यानलाई ६-१,६-४ र ६-४ ले पराजित गर्दै तेस्रो चरण प्रवेश गरेका हुन् ।

 

 

 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो