चैत्र १४, २०८२ शनिबार | ०९:१५:४३
अलिको अलराउण्ड प्रदर्शनमा कराँची विजयी मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार अलिको अलराउण्ड प्रदर्शनमा कराँची विजयी मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार

सहज जित निकाल्दै सावालेन्का सेमिफाइनलमा

काठमाडौं ।  क्रोएसियन खेलाडी डोना भेकिचलाई सोझो सेटमा पराजित गर्दै बेलारुसकी आर्यना सावालेन्काले अस्ट्रेलियन ओपनको सेमिफाइनलमा स्थान बनाएकी छन् ।

सावालेन्काले मेलबर्नस्थित रोड लेभर एसियमा क्वाटरफाइनल अन्तर्गत बुधबार सम्पन्न खेल ६-३ र ६-२ ले आफ्नो पक्षमा पारिन् ।

सावालेन्का क्यानडाकी बेलिन्डा बेन्सिचलाई ७-५,६-२ तथा भेकिच चेक रिपब्लिककी लिन्डा फ्रुविर्टोवालाई ६-१, १-६ र ६-३ ले पराजित गर्दै क्वाटरफाइनल प्रवेश गरेका थिए ।

वर्षको पहिलो ग्रान्ड स्लामको रुपमा रहेको अस्ट्रेलियन ओपनको सेमिफाइनलसम्मको यात्रा तय गर्ने क्रममा सावालेन्काले पछिल्ला पाँच खेलमा कुनै पनि सेट गुमाएकी छैनन् । सावालेन्काले हालै मात्र एडिलेड ओपन जितेकी थिइन् ।

सावालेन्काले सेमिफाइनलमा पोल्यान्डकी मेग्डा लिनेटको सामना गर्नेछिन् । लिनेट  चेक रिपब्लिककी कारोलिना प्लिसकोभालाई ६-३ र ७-५ को सोझो सेटमा हराउँदै सेमिफाइनल प्रवेश गरेकी हुन् ।

 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो