चैत्र १२, २०८२ बिहीबार | २१:२०:१९
एन्फा ‘अर्ली इलेक्सन’ स्थगित पाकिस्तान बाहिरियो, भारतसँगै बंगलादेश पनि सेमिफाइनलमा शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै एन्फा ‘अर्ली इलेक्सन’ स्थगित पाकिस्तान बाहिरियो, भारतसँगै बंगलादेश पनि सेमिफाइनलमा शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै

नाडालको जोडीको रुपमा खेल्ने फेडेररको सपना

लन्डन । पूर्वविश्व नम्बर एक रोजर फेडेरर शुक्रबार लाभर कपको डबल्सतर्फ प्रतिस्पर्धा गर्दैछन् ,जुन उनका लागि टेसिन खेल जीवनको अन्तिम प्रतियोगिता हुनेछ । फेडेररले आफ्ना चिरप्रतिद्धन्द्धी राफेल नाडालको जोडीको रुपमा प्रतियोगितामा सहभागी हुन चाहेको बताएका छन् ।

फेडेररसँगै नाडाल, नोभाक जोकोभिच र एन्डी मरेले पनि प्रतियोगितामा सहभागिता जनाउँदै छन् । फेडेररले पूर्ण रुपमा फिट भए मात्र प्रतियोगितामा सहभागि हुने जनाइएको थियो । यद्धपी उनले कुन विधामा प्रतिस्पर्धा गर्छन भन्ने बारे केही बताइएको थिएन । 

फेडेररले मंगलबार आफूले लाभर कपमा डबल्सतर्फ प्रतिस्पर्धा गर्ने जनाए तर उनको जोडी भने अहिलेसम्म टुङगो लागिसकेको छैन । 

‘म खेलजीवनकै अन्तिम प्रतियोगिता खेल्दैछु, ’उनले भने,' त्यसमा म खुशी छु । तर म प्रतियोगिताको एकल विधामा प्रतिस्पर्धा गर्न सक्ने स्थितीमा छैन । त्यसैले मैले डबल्समा सहभागी हुने निर्णय लिएको हुँ ।'

फेडेररले २० पटक ग्रान्ड स्लाम जितेका छन् भने जोकोभिचले २१ पटक ग्रान्ड स्लाम जितेका छन् । नाडालले कीर्तिमानी २२ औं ग्रान्ड स्लाम जितेका छन् ।

फेडेररले प्रतियोगितामा नाडाल र जोकोभिचमध्ये एकलाई जोडीको रुपमा पाउने छन् ।

‘सम्भवत मैले राफेल नाडालको जोडीको रुपमा खेल्न पाउँछु होला, जुन मेरा लागि पनि एउटा सपना हो,’ फेडेररले भने, ‘पछिल्लो केही वर्ष मेरा लागि सुखद रहेन । जसले म केही निराश पनि छु तर समग्रमा भने मेरो खेलजीवन सफल नै रह्यो ।मैले चोटमुक्त हुँदै कोर्ट फर्कन निकै प्रयास गरे पनि त्यो प्रयास सफल भने भएन । ’

केही दिन अघि मरेले फेडेररको जोडीको रुपमा लाभर कपमा प्रतिस्पर्धा गर्ने चाहना व्यक्त गरेका थिए ।

 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो