चैत्र १४, २०८२ शनिबार | ०२:०४:४१
मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार पिएसएल : कराँची र क्वेटा खेल्दै मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार पिएसएल : कराँची र क्वेटा खेल्दै

सोझो सेटमा जित निकाल्दै मेडभेडेभ तेस्रो चरणमा

काठमाडौं । रसियन टेनिस स्टार ड्यानियल मेडभेडेभ वर्षको पहिलो ग्रान्ड स्लाम टेनिस प्रयितोगिता अस्ट्रेलियन ओपनको तेस्रो चराणमा प्रवेश गरेका छन् ।

मेडभेडेभले बुधबार सम्पन्न दोस्रो चरण अन्तर्गतको खेलमा घरेलु खेलाडी जोन मिलिम्यानलाई ३–० को सोझो सेटमा पराजित गरेका हुन् ।

मेलबर्नस्थित मार्गेट कोर्ट एरिनमा मेडभेडेभले खेल ७–५, ६–२ र ६–२ ले आफ्नो पक्षमा पारेका थिए ।

मेडभेडेभले अमेरिकाका मार्कोस जिरोनमाथि ६–०,६–१ र ६–२ तथा मिलिम्यानले स्विट्जरल्यान्डका मार्क आन्द्रे हुइसलरलाई ६–७(६–१)७–५,६–७(२–७),६–२ र ६–३ ले पराजित गर्दै दोस्रो चारण्मा स्थान बनाएका थिए ।

साबिकका विजेता राफेल नाडाल भने अमेरिकी खेलाडीम्याकेन्जी म्याकडोनाल्डसँग  ४–६, ४–६ र ५–७ ले पराजित हुँदै दोस्रो चारणबाटै बाहिरिए । 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो