चैत्र ९, २०८२ सोमबार | १३:४४:३२
देव कीर्तिमानी शतक बनाउन चुक्दा कोशीलाई मध्यम लक्ष्य दीपेन्द्र पाकिस्तान उडे एनएफसी डेउर्नेको आयोजनामा फुटबल प्रतियोगिता हुने हेमन्तको ६ विकेटमा कर्णाली ११९ रनमा अलआउट सिन्धुलीमा फुटबल यात्रीको क्याम्प सम्पन्न पिएसएल छोडेर शनकाले पनि रोजे आइपिएल पिएम कप - आज दुई खेल हुदै मड्रिड डर्बीमा रियालको रोमाञ्चक जित सिटीलाई लिग कपको उपाधि साफ यु-२० च्याम्पियनसिपः नेपाललाई भुटानको चुनौती देव कीर्तिमानी शतक बनाउन चुक्दा कोशीलाई मध्यम लक्ष्य दीपेन्द्र पाकिस्तान उडे एनएफसी डेउर्नेको आयोजनामा फुटबल प्रतियोगिता हुने हेमन्तको ६ विकेटमा कर्णाली ११९ रनमा अलआउट सिन्धुलीमा फुटबल यात्रीको क्याम्प सम्पन्न पिएसएल छोडेर शनकाले पनि रोजे आइपिएल पिएम कप - आज दुई खेल हुदै मड्रिड डर्बीमा रियालको रोमाञ्चक जित सिटीलाई लिग कपको उपाधि साफ यु-२० च्याम्पियनसिपः नेपाललाई भुटानको चुनौती

चोटका कारण निकले अस्ट्रेलियन ओपन गुमाउने

मेलबर्न । विमबल्डन टेनिसका उपविजेता निक किर्गियोसले अस्ट्रेलियन ओपन टेनिस नखेल्ने भएका छन् ।

निकले घुडाँको चोटका कारण  सोमबार देखि घरेलु मैदानमा सुरु भएको अस्ट्रेलियन ओपन  गुमाउने भएका हुन् । प्रतियोगितामा निकले मंगलबार रसियाका रोमन सफियूलिनसँग प्रतिस्पर्धा गर्ने तय थियो । अब रोमनले अमेरिकन डेनिस कुड्लासँग खेल्नेछन् ।

‘खराब समयमा चोट लाग्यो’,निकले भने,‘म निक्कै टुटेको महसुस गर्दैछु,किनकी मैलै आफ्नो घरेलु मैदानमा भइररहेको यति ठुलो प्रतियाेगिता गुमाए । यो मेरो करियरकै सबैभन्दा ठुलो प्रतियोगिता थियो । मेरो लागि सानो कुरा होइन’ । 


निकले गत महिना अस्ट्रेलियन ओपनको तयारी स्वरुप राखिएको युनाइटेड कपमा  २१ पटकका ग्रान्ड स्लाम विजेता नोभाक जोकाेभिकसँग प्रतिस्पर्धा गरेका थिए ।

निकले खेलको दौरान केहि असजिलो महसुस  भए पनि सोमबार मात्र वर्षको पहिलो ग्रान्ड स्लाम प्रतियोगिता गुमाउने जानकारी दिएका हुन् ।

 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो