बास्केटबल

नेपाल सेमिफाइनलमा

नेपालले माल्दिभ्सको मालेमा शनिबार सम्पन्न खेलमा बंगलादेशमाथि ९०-६१ को फराकिलो जित निकालेको हो ।

माल्दिभ्स जाने बास्केटबल टोलीको बिदाइ

राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्यसचिव टंकलाल घिसिङले आइतबार १२ खेलाडीसहित १६ सदस्यीय टोलीलाई सफलताको शुभकामना दिदै बिदाइ गरे ।

ग्रिनल्यान्ड, भ्याली पब्लिक र गोल्डेनपिक च्याम्पियन

ग्रिनल्यान्ड सिनियर ब्वाइज, भ्याली पब्लिक सिनियर गर्ल्स तथा र गोल्डेनपिक जुनियर ब्वाइजमा च्याम्पियन बनेका हुन् ।

रातो बंगलाको दोहोरो जित

रातो बंगलाले ब्वाइजमा एपेक्स लाइफलाई २५-१२ तथा गर्ल्समा होली भिजनलाई २९-४ ले पराजित गरेको हो ।

तार्केश्वर नगर प्याब्सन बास्केटबल बिहीबार देखि हुने

प्रतियोगितामा जुनियर ब्वाइजमा १६ तथा सियिनर गर्ल्समा १२ गरी २८ टोलीको सहभागिता रहने प्रतियोगिता संयोजक एवं आयोजकका उपाध्यक्ष गोपाल बुढाथोकीले बुधबार आ...

आयोजक संस्कृतिको दोहोरो जित

संस्कृतिले स्वयम्भूस्थित घरेलु कोर्टमा भइरहेको प्रतियोगिताको ब्वाइज तथा गर्ल्स दुवैतर्फ जित निकालेको हो ।

ललितपुर, रोयल र बुढानीलकण्ठ विजयी

ललितपुरले धरान बास्केटबल संघ, रोयलले कीर्तिपुर बास्केटबल टिम तथा बुढानीलकण्ठले आयोजक मदन भण्डारी स्पोर्टस एकेडेमीलाई पराजित गरेका हुन् ।

हेराल्ड र ज्ञान भुमी विजयी

हेराल्डले ह्वाइट माउन्टेनलाई २५-२२ तथा ज्ञान भुमिले बुढानीलकण्ठ आश्रमलाई १७-१३ ले पराजित गरेका हुन् ।

टाइम्स, गोल्डेनगेट, आर्मी र डाउनटाउनको लगातार दोस्रो जित

टाइम्सले जेभियर इन्टरनेसनल कलेज, गोल्डेनगेटले बुढानीलकण्ठ बास्केटबल क्लब, आर्मीले मनास्लु वर्ल्ड कलेज र डाउनटाउनले कीर्तिपुर बास्केटबल टिमलाई पराज गरे...