भाद्र ५, २०८२ शुक्रबार | २२:५५:०९
उसुकी जुनी राईलाई नेपाल प्रहरीको सम्मान अन्तरविद्यालय बास्केटबलः ग्रिनल्यान्डको तीनै टोली विजयी टेबलटेनिस लिगः आयोजक स्ट्यागलाई एकल अग्रता सजिना स्याङ्तानको ह्याट्रिकमा एनआरटीको सहज जित ग्लोबल हुप फेस्टः सिसिआरसी र प्रिमियर उपाधि नजिक एनओसी तदर्थ समितिका ९ सदस्यको नाम सार्वजनिक एनपिएलको दोस्रो संस्करण मंसिर १ देखि २७ गतेसम्म हुने लगातार दोस्रो जित निकाल्दै चर्च ब्वाइज शीर्ष स्थानमा लरेन जेम्सले नयाँ सिजनकाे सुरुआती खेल गुमाउने एबेरची एजे अनुबन्ध नजिक आर्सनल उसुकी जुनी राईलाई नेपाल प्रहरीको सम्मान अन्तरविद्यालय बास्केटबलः ग्रिनल्यान्डको तीनै टोली विजयी टेबलटेनिस लिगः आयोजक स्ट्यागलाई एकल अग्रता सजिना स्याङ्तानको ह्याट्रिकमा एनआरटीको सहज जित ग्लोबल हुप फेस्टः सिसिआरसी र प्रिमियर उपाधि नजिक एनओसी तदर्थ समितिका ९ सदस्यको नाम सार्वजनिक एनपिएलको दोस्रो संस्करण मंसिर १ देखि २७ गतेसम्म हुने लगातार दोस्रो जित निकाल्दै चर्च ब्वाइज शीर्ष स्थानमा लरेन जेम्सले नयाँ सिजनकाे सुरुआती खेल गुमाउने एबेरची एजे अनुबन्ध नजिक आर्सनल

ललितपुर र रोयलको लगातार दोस्रो जित

काठमाडौं । मदन भण्डारी कप खुला महिला तथा पुरुष बास्केटबल प्रतियोगिताको महिलातर्फ ललितपुर हाइ र रोयल क्लबले लगातार दोस्रो जित निकालेका छन् ।

ललितपुरले बुढानीलकण्ठ बास्केटबल क्लबले तथा रोयलले धरान बास्केटबल संघलाई पराजित गरेका हुन् ।

कीर्तिपुर कभर्डहलमा सोमबार ललितपुरले बुढानीलकण्ठलाई ६९- ५४ ले पराजित गरेको थियो । विजयी टोलीका नाओमी लाखेनपालले २० लागि स्कोर गरिन् ।

रोशनी श्रेष्ठको १३ स्कोरको मद्दतमा रोयलले धरानलाई ४८-२५ ले हरायो  ।

पहिलो खेलमा ललितपुरले धरानलाई ७२-३९ तथा रोयलले कीर्तिपुर बास्केटबल टिमलाई ८१-३० ले हराएका थिए ।

यसैगरी पुरुषतर्फ आर्मी र टाइम्स इन्टरनेसनल कलेजले जित निकालेका छन् ।

आर्मीले गोल्डेनगेट इन्टरनेसनल कलेजलाई ९२-७७ ले हरायो । आर्मीका लागि रामकृष्ण घतानेले २२ स्कोरको योगदान गरे ।

सुरज खड्कीको ३२ स्कोरको मद्दतमा टाइम्सले  डाउनटाउन स्पोर्टस सेन्टरमाथि ८४-५९ को जित निकाल्यो । 


भिडियो
हामीले पाएका अवसरलाई सदुपयोग गर्न सकेनौं:Chet Narayan Shrestha,Head Coach U-17 National Women's Team
आठ महिनापछि सरकारले खोल्यो NEPAL OLYMPIC COMMITTEE मा ताल्चा, तदर्थ समितिको प्रवेशले विवाद चुलिँदै
KHELADI TALKS WITH AJAY PHUYAL II PALESHA GOVERDHAN II MEDALIST, PARALYMPIAN TAEKWANDO PLAYER
FC Reale Nepal : Santosh को सपना, Balgopal को लगाब
Sabitra Bhandari ( SAMBA ) म्याक्सिम्याक्सको ब्रान्ड एम्बासडरमा नियुक्त
KHELADI TALKS WITH AJAY PHUYAL II DIPESH DHAKAL II PRESIDENT , BHADRAPUR JHAPA GOLD CUP
काठमाडौं गोर्खाज मलाई अप्रोच गर्ने पहिलो टिम थियो ।l Head Coach ll Monty Desai ll Kathmandu Gorkhas