काठमाडौं। नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो संस्करण मंसिर १ देखि २७ गतेसम्म हुने भएको छ ।
आयोजक नेपाल क्रिकेट संघ (क्यान) ले बिहीबार प्रेस विज्ञप्तिमार्फत प्रतियोगिताको मिति घोषणा गरेको हो ।
प्रतियोगितामा साबिक विजेता जनकपुर बोल्ट्ससहित सुदूरपश्चिम रोयल्स, लुम्बिनी लायन्स, पोखरा एभेन्जर्स, कर्णाली याक्स, चितवन राइनोज, काठमाडु गोर्खाज र विरागनगर किंग्सले प्रस्पिर्धा गर्नेछन् ।
प्रतियोगिताकाे पहिलो संस्करण २०८१ मंसिर १५ देखि पुस ६ गतेसम्म त्रिवि क्रिकेट मैदानमा भएको थियो।
फाइनलमा सुदूरपश्चिम रोयल्सलाई पाँच विकेटले पराजित जनकपुर बोल्ट्स च्याम्पियन बनेको थियो। यस पटक पनि प्रतियोगिता त्रिवि क्रिकेट मैदानमै हुनेछ ।
भिडियो
हामीले पाएका अवसरलाई सदुपयोग गर्न सकेनौं:Chet Narayan Shrestha,Head Coach U-17 National Women's Team
आठ महिनापछि सरकारले खोल्यो NEPAL OLYMPIC COMMITTEE मा ताल्चा, तदर्थ समितिको प्रवेशले विवाद चुलिँदै
KHELADI TALKS WITH AJAY PHUYAL II PALESHA GOVERDHAN II MEDALIST, PARALYMPIAN TAEKWANDO PLAYER
FC Reale Nepal : Santosh को सपना, Balgopal को लगाब
Sabitra Bhandari ( SAMBA ) म्याक्सिम्याक्सको ब्रान्ड एम्बासडरमा नियुक्त
KHELADI TALKS WITH AJAY PHUYAL II DIPESH DHAKAL II PRESIDENT , BHADRAPUR JHAPA GOLD CUP
काठमाडौं गोर्खाज मलाई अप्रोच गर्ने पहिलो टिम थियो ।l Head Coach ll Monty Desai ll Kathmandu Gorkhas