भाद्र ४, २०८२ बिहीबार | २१:२०:४१
टेबलटेनिस लिगः आयोजक स्ट्यागलाई एकल अग्रता सजिना स्याङ्तानको ह्याट्रिकमा एनआरटीको सहज जित ग्लोबल हुप फेस्टः सिसिआरसी र प्रिमियर उपाधि नजिक एनओसी तदर्थ समितिका ९ सदस्यको नाम सार्वजनिक एनपिएलको दोस्रो संस्करण मंसिर १ देखि २७ गतेसम्म हुने लगातार दोस्रो जित निकाल्दै चर्च ब्वाइज शीर्ष स्थानमा लरेन जेम्सले नयाँ सिजनकाे सुरुआती खेल गुमाउने एबेरची एजे अनुबन्ध नजिक आर्सनल कर्णालीले अनुबन्ध गर्यो पहिलो विदेशी खेलाडी डच सेटर डानिक आर्डेमाले मधेशबाट खेल्ने टेबलटेनिस लिगः आयोजक स्ट्यागलाई एकल अग्रता सजिना स्याङ्तानको ह्याट्रिकमा एनआरटीको सहज जित ग्लोबल हुप फेस्टः सिसिआरसी र प्रिमियर उपाधि नजिक एनओसी तदर्थ समितिका ९ सदस्यको नाम सार्वजनिक एनपिएलको दोस्रो संस्करण मंसिर १ देखि २७ गतेसम्म हुने लगातार दोस्रो जित निकाल्दै चर्च ब्वाइज शीर्ष स्थानमा लरेन जेम्सले नयाँ सिजनकाे सुरुआती खेल गुमाउने एबेरची एजे अनुबन्ध नजिक आर्सनल कर्णालीले अनुबन्ध गर्यो पहिलो विदेशी खेलाडी डच सेटर डानिक आर्डेमाले मधेशबाट खेल्ने

कर्णालीले अनुबन्ध गर्यो पहिलो विदेशी खेलाडी

काठमाडौं । साबिक विजेता कर्णाली यश्विसले एभरेस्ट भलिबल लिग (इडब्लुभिएल) को दोस्रो संस्करणका लागि एना फ्लाभिया गाल्भाओलाई अनुबन्ध गरेको छ ।

कर्णालीले बिहीबार पहिलो विदेशी खेलाडीका रूपमा ब्राजिलियन सेटर गाल्भाओलाई सार्वजनिक गरेको हो । गाल्भाओसँग ब्राजिल, स्पेन, स्लोभाकिया, चेक रिपब्लिक, हंगेरी र स्विट्जरल्यान्डको लिग खेलेको अनुभव छ ।

गाल्भाओले पछिल्लो समयमा स्विट्जरल्यान्डको भलिबल फ्रेन्चाइज मोन्टाग्नेस क्लबबाट खेलेकी थिइन् ।

इन्फिनिटी ड्रिम्सको आयोजनामा एभरेस्ट महिला भलिबल लिग आगामी भदौ २० देखि २८ गतेसम्म पोखरामा हुँदैछ ।

उपाधि रक्षा अभियानमा रहेको कर्णालीले प्रशिक्षकमा कुमार राई र मार्कीमा सुमित्रा रेग्मीलाई नै निरन्तरता दिएको छ ।

यसैगरी कर्णालीले अक्सनबाट साफिया पुन, रस्मिता दुरा, जसना महतो, पूजा थारु, नेबिका चौधरी, रेबिका लामा तामाङ र एलिसा भोजुलाई अनुबन्ध गरेकाे छ।


भिडियो
हामीले पाएका अवसरलाई सदुपयोग गर्न सकेनौं:Chet Narayan Shrestha,Head Coach U-17 National Women's Team
आठ महिनापछि सरकारले खोल्यो NEPAL OLYMPIC COMMITTEE मा ताल्चा, तदर्थ समितिको प्रवेशले विवाद चुलिँदै
KHELADI TALKS WITH AJAY PHUYAL II PALESHA GOVERDHAN II MEDALIST, PARALYMPIAN TAEKWANDO PLAYER
FC Reale Nepal : Santosh को सपना, Balgopal को लगाब
Sabitra Bhandari ( SAMBA ) म्याक्सिम्याक्सको ब्रान्ड एम्बासडरमा नियुक्त
KHELADI TALKS WITH AJAY PHUYAL II DIPESH DHAKAL II PRESIDENT , BHADRAPUR JHAPA GOLD CUP
काठमाडौं गोर्खाज मलाई अप्रोच गर्ने पहिलो टिम थियो ।l Head Coach ll Monty Desai ll Kathmandu Gorkhas