चैत्र ५, २०८२ बिहीबार | ०७:४४:१७
बार्सिलोना, लिभरपुल, एट्लेटिको मड्रिड अन्तिम आठमा बायर्न म्युनिखको १० गोल चर्च ब्वाइजले संकटालाई हरायो, फ्रेन्ड्स र जावलाखेलले खेल्यो बराबरी करणको अलराउण्ड प्रदर्शनले पुलिस बलियो स्थितीमा आर्मीको सानदार सुरुआत, झापा पराजित तेस्रो बागमती प्रदेश खेलकुद जेठमा देवको कप्तानीमा लुम्बिनीको टोली घोषणा इशानले हैदराबादको कप्तानी गर्दै ललित जय ट्रफीमा ५० विकेट पूरा गर्ने पहिलो बलर सुजनको कप्तानीमा कोशीको टोली घोषणा बार्सिलोना, लिभरपुल, एट्लेटिको मड्रिड अन्तिम आठमा बायर्न म्युनिखको १० गोल चर्च ब्वाइजले संकटालाई हरायो, फ्रेन्ड्स र जावलाखेलले खेल्यो बराबरी करणको अलराउण्ड प्रदर्शनले पुलिस बलियो स्थितीमा आर्मीको सानदार सुरुआत, झापा पराजित तेस्रो बागमती प्रदेश खेलकुद जेठमा देवको कप्तानीमा लुम्बिनीको टोली घोषणा इशानले हैदराबादको कप्तानी गर्दै ललित जय ट्रफीमा ५० विकेट पूरा गर्ने पहिलो बलर सुजनको कप्तानीमा कोशीको टोली घोषणा

ललितपुर, रोयल र बुढानीलकण्ठ विजयी

काठमाडौं । मदन भण्डारी कप खुला महिला तथा पुरुष बास्केटबल प्रतियोगिताको महिलातर्फ ललितपुर हाइ, रोयल र बुढानीलकण्ठ बास्केटबल क्लबले जित निकालेका छन् ।

ललितपुरले धरान बास्केटबल संघ, रोयलले कीर्तिपुर बास्केटबल टिम तथा बुढानीलकण्ठले आयोजक मदन भण्डारी स्पोर्टस एकेडेमीलाई पराजित गरेका हुन् ।

कीर्तिपुर कभर्डहलमा शुक्रबार सम्पन्न पहिलो खेलमा ललितपुरले धरान बास्केटबल संघलाई ७२-३९ ले पराजित गरेको थियो । विजयी टिमका लागि काभ्या सिङलाले १४ स्कोर गरिन् ।

यसैगरी रोयलले कीर्तिपुरलाई ८१-३० तथा बुढानीलकण्ठले मदन भण्डारीलाई ६८-२० ले हराए ।

पुरुषतर्फ शुक्रबार भएको एक मात्र खेलमा नेपाल आर्मीले डाउनटाउन स्पोर्टस सेन्टरमाथि ९५-८३ को जित निकाल्यो ।
 


भिडियो
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो
ANFA नेतृत्व कहाँ छ कसैलाई थाहा छैन । अझै बेवास्था गरे आन्दोलन झन कडा हुन्छ: BISHWASH BIKRAM SHAH
ANFA मा CLUB को धर्ना, रिले अनसनको आज तेस्रो दिन II माग पूरा नभएसम्म अनसन जारी रहने II
MYANMAR, MOZAMBIQUE र GHANA का राष्ट्रिय खेलाडीको साथले दोस्रो वा तेस्रो हुने SANKATA को लक्ष्य
लिगमा पक्कै चुनौती छ । तर हामी त्यो चुनौती पार लगाउन तयार छौं ।I BAGMATI FC MANAGER NIRAJAN KARKI
APF COACH JIBESH PANDEY II लिग पहिलाजस्तो हुँदैन, सबै टिम बलिया छन् । तर हामी जितका लागि तयार छौं ।
CHURCH BOYS UNITED WOMENS TEAM HEAD COACH BIKRAM MAHARJAN I लिगलाई विदेशी खेलाडी ल्याउने योजनामा छौं