चैत्र १८, २०८२ बुधबार | १०:०२:०९
फखरलाई पिएसएलमा २ खेल प्रतिबन्ध अर्जेन्टिनाको पाँच गोल पिएम कपमा आज दुई खेल हुदै जापानले इङ्ल्यान्डलाई हरायो कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध पञ्जाबद्वारा गुजरात पराजित अन्तर्राष्ट्रिय फुटबलमा पेम्बाको डेब्यू फखरलाई पिएसएलमा २ खेल प्रतिबन्ध अर्जेन्टिनाको पाँच गोल पिएम कपमा आज दुई खेल हुदै जापानले इङ्ल्यान्डलाई हरायो कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध पञ्जाबद्वारा गुजरात पराजित अन्तर्राष्ट्रिय फुटबलमा पेम्बाको डेब्यू

टाइम्स, गोल्डेनगेट, आर्मी र डाउनटाउनको लगातार दोस्रो जित

काठमाडौं । मदन भण्डारी कप खुला महिला तथा पुरुष बास्केटबल प्रतियोगिताको पुरुषतर्फ टाइम्स इन्टरनेसनल कलेज, गोल्डेनगेट इन्टरनेसनल कलेज, आर्मी र डाउनटाउन स्पोर्टस सेन्टरले लगातार दोस्रो जित निकालेका छन् ।

टाइम्सले जेभियर इन्टरनेसनल कलेज, गोल्डेनगेटले बुढानीलकण्ठ बास्केटबल क्लब, आर्मीले मनास्लु वर्ल्ड कलेज र डाउनटाउनले कीर्तिपुर बास्केटबल टिमलाई पराज गरेका हुन् ।

दिनको पहिलो खेलमा टाइक्सले जेभियरलाई ७१-५२ ले पराजित गरेको हो । विजयी टोलीका लागि कमल थापाले १२ स्कोर गरे ।

प्रज्वल महर्जनको २८ स्कोरको मद्दतमा दिनको दोस्रो खेलमा गोल्डेनगेटले बुढानीलकण्ठलाई ८९-७८ ले हरायो ।

दिनको तेस्रो खेलमा आर्मीले मनास्लु वर्ल्ड कलेजलाई ८६-७८ ले पराजित गर्यो । आर्मीका लागि शैरभ श्रेष्ठले २१ स्कोरको योगदान गरे ।

पासाङ शेर्पाको १४ स्कोरको मद्दतमा दिनको चौथो तथा अन्तिम खेलमा डाउनटाउनले कीर्तिपुरलाई ७३-६६ ले हरायो । 

पहिलो खेलमा टाइम्सले  ड्रिम टिम, गोल्डेनगेटले रोयल्स, आर्मीले अक्सबिज्र इन्टरनेसनल कलेज र डाउनटाउनले सिफललाई पराजित गरेका थिए ।
 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो