वैशाख २६, २०८२ शुक्रबार | १६:२३:५८
एक साताका लागि रोकियो आइपिएल एनभिए लिगमा १४ टोली भारत-पाकिस्तान तनावका कारण आइपिएल स्थगित नेपाल र हङकङबीचको खेल रद्द पूर्व अध्यक्ष थापालाई एन्फा साधारण सभामा रोक टोटनहम उपाधि नजिक म्यानचेस्टर युनाइटेड फाइनलमा सुरक्षाको कारण देखाउँदै पञ्जाव र दिल्लीबीचको खेल रद्द गोदावरी र ललितपुरले अंक बाँडे गौरीगंगालाई उपाधि एक साताका लागि रोकियो आइपिएल एनभिए लिगमा १४ टोली भारत-पाकिस्तान तनावका कारण आइपिएल स्थगित नेपाल र हङकङबीचको खेल रद्द पूर्व अध्यक्ष थापालाई एन्फा साधारण सभामा रोक टोटनहम उपाधि नजिक म्यानचेस्टर युनाइटेड फाइनलमा सुरक्षाको कारण देखाउँदै पञ्जाव र दिल्लीबीचको खेल रद्द गोदावरी र ललितपुरले अंक बाँडे गौरीगंगालाई उपाधि

हेराल्ड र ज्ञान भुमी विजयी

बिएमसीए कप अन्तरविद्यालय गर्ल्सतर्फ प्रतिस्पर्धा गर्दै खेलाडी

काठमाडौं। हेराल्ड र ज्ञान भुमी प्रथम बिएमसीए कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर ब्वाइजतर्फ विजयी भएका छन् ।

शुक्रबार हेराल्डले ह्वाइट माउन्टेनलाई २५-२२ तथा ज्ञान भुमिले बुढानीलकण्ठ आश्रमलाई १७-१३ ले पराजित गरेका हुन् । हेराल्डका सम्राट श्रेष्ठले १४ तथा ज्ञान भुमिका मदन मगरले आठ अंक जोडे ।

सिनियर ब्वाइजमै ग्रिनल्यान्डले साइपाललाई ६८-४९, टेरेसाले भद्रकालीलाई २५-२२ र एचएचसिएले मनास्लुलाई ३१-१९ ले हराए । ग्रिनल्यान्डका प्रविण गुरुङले १९, टेरेसाका सञ्जय गोलेले नौ र एचएचसिएका डेभिड राईले आठ स्कोर गरे ।

बुढानीलकण्ठ मोडेल कम्युनिटी एकेडेमी (बिएमसीए) र बुढानीलकण्ठ नगरपालिकाद्वारा संयुक्त आयोजित प्रतियोगिताको सिनियर गर्ल्समा ग्रिनल्यान्डले टेरेसालाई २५-१८ तथा पृथ्वीले मनास्लुलाई ४०-३१ ले हराए । ग्रिनल्यान्डकी श्रृशा गुरुङले पाँच तथा पृथ्वीकी रुसेल मगरले १५ अंक बटुले ।

जुनियर ब्वाइजमा सेन्ट जोसेफले भद्रकालीलाई १४-१२ तथा बसुन्धरा नेसनल एकेडेमी (बिएनए) ले ग्रिनल्यान्डलाई १५-१४ ले स्तब्ध बनाए । सेन्ट जोसेफका सन्जोग मगरले पाँच तथा बिएनएका सिद्धार्थ शर्माले नौ स्कोर गरे ।

 

 


भिडियो
यो पालीको मेयर कप झन् भब्य बनाउने प्रयास छ - GAJENDRA MAHARJAN , MAYOR GODAWARI MUNICIPILITY
आफू हुर्किएको रंगशालामा NEPAL POLICE CLUB CAPTAIN NIRU THAPA को सम्मान II LUMBINI CUP II APF FC
PLAYER OF THE FINAL GITA RANA MAGAR OF APF FC AFTER RECEIVING THE POTM II LUMBINI CUP II NEPALGUNJ
HIGHLIGHTS II APF FC VS NEPAL POLICE FC II LUMBINI CUP WOMEN'S INTERNATIONAL FOOTBALL II FINAL
GITA RANA MAGAR AND PRATIKSHYA CHAUDHARY OF APF FC TALKING TO KHELADI II LUMBINI CUP
Private video
GHIM KUMARI GURUNG AND USHA NATH OF NEPAL POLICE CLUB TALKING TO KHELADI II LUMBINI CUP