बास्केटबल

मनास्लु, आर्मी, डाउनटाउन र कीर्तिपुर विजयी

मनास्लुले थापाथली इन्जिनियरिङ कलेज, आर्मीले अक्सबिज्र इन्टरनेसनल कलेज, डाउनटाउनले सिफल र किर्गिपुरले शंकरदेव कलेजलाई पराजित गरेका हुन् ।

मदन भण्डारी कप खुला बास्केटबल जेठ १५ गतेबाट

पहिलो संस्करणमा यू–२३ स्तरको प्रतियोगिता आयोजना गरेको एकेडेमीले यसबर्ष महिला र पुरुष दुवै विधामा खुला प्रतियोगिता आयोजना गर्न लागेको हो ।

एनबिए स्टार जा मोरन्ट निलम्बनमा

दोस्रो पटक सामाजिक सन्जालमा बन्दुक समातेको भिडियोमा देखिएपछि ग्रिज्जिलले मोरन्टलाई क्लबको कुनै पनि गतिविधिमा सहभागी हुन नपाउने गरी निलम्बन गरेको हो ।

बिएनए कपमा ४८ टोलीको सहभागिता रहने

सिनियर ब्वाइजमा २४ तथा जुनियर ब्वाइज र सिनियर गर्ल्स समान १२ टोलीको सहभागिता रहने बिएनएका प्रिन्सिपल टंककुमार चापागाईंले मंगलबार आयोजित पत्रकार सम्मेल...

पिइसी बास्केटबल प्रतियोगिता शुक्रबारबाट हुने

प्रतियोगितामा ब्वाइजमा १३ तथा गर्ल्समा पाँच टोलीको सहभागिता रहने प्रतियोगिता संयोजक सुवास दर्शनले बुधबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए ।

काष्ठमण्डप ‘ए’ लेभल बास्केटबल बिहिबारदेखी हुने

प्रतियोगितामा आठ टोलीले लिग कम नकआउट पद्धतीमा प्रतिस्पर्धा गर्ने काष्ठमण्डपका इसिए को-ओर्डिनेटर सुन्दर बुढाथोकीले जनाएका छन् ।