वैशाख २८, २०८२ आइतबार | ०९:०४:०६
बायर्न म्युनिखको सहज जित इन्टर मियामी पराजित पब्जी मोबाइल एसियन सोडाउन: इन्डोनेसियाको अग्रता कायमै नेपाल च्याम्पियन बराबरीमा रोकिए मध्यपुर र चाँगुनारायण सैनिक आवसीय महाविद्यालय सेमिफाइनलमा स्कटल्यान्ड जाने नेपाली क्रिकेट टोली घोषणा सानदार जितसहित गोदावरी सेमिफाइनलमा मध्यपुरले कुमारीलाई हरायाे दक्षिणकाली सेमिफाइनलमा, बाहिरियो चन्द्रागिरी बायर्न म्युनिखको सहज जित इन्टर मियामी पराजित पब्जी मोबाइल एसियन सोडाउन: इन्डोनेसियाको अग्रता कायमै नेपाल च्याम्पियन बराबरीमा रोकिए मध्यपुर र चाँगुनारायण सैनिक आवसीय महाविद्यालय सेमिफाइनलमा स्कटल्यान्ड जाने नेपाली क्रिकेट टोली घोषणा सानदार जितसहित गोदावरी सेमिफाइनलमा मध्यपुरले कुमारीलाई हरायाे दक्षिणकाली सेमिफाइनलमा, बाहिरियो चन्द्रागिरी

आइएमएसलाई हराउँदै रातो बंगला सेमिफाइनलमा

काठमाडौं । रातो बंगला १० औं बर्नहार्ट कप प्लस टु अन्तरकलेज बास्केटबल प्रतियोगिताको ब्वाइजमा सेमिफाइनलमा प्रवेश गरेको छ ।
रातो बंगलाले बुधबार आइएमएसलाई ५२-२१ ले पराजित गरेको हो । रातो बंगलाका रेवत गुरुङले १७ स्कोर गरे ।

यसैगरी नवोदितले एलआरआइलाई ४५-३५ तथा  क्यापिटल्स कलेज एन्ड रिसर्च सेन्टर (सिसीआरसी ) ले गोल्डेनगेटलाई ५१-२० ले हराउदै सेमिफाइनलमा स्थान सुरक्षित गरे । नवोदितका लेखमानले २३ तथा सिसीआरसीका समिप र निराजनले समान ९ स्कोर गरे ।

राउन्ड रोबिन पद्धतीमा सञ्चालित गर्ल्सतर्फ  गोल्डेनगेट विजेता र जेभियर उपविजेता हुँदै फाइनलमा पुग्न सफल भए ।


भिडियो
यो पालीको मेयर कप झन् भब्य बनाउने प्रयास छ - GAJENDRA MAHARJAN , MAYOR GODAWARI MUNICIPILITY
आफू हुर्किएको रंगशालामा NEPAL POLICE CLUB CAPTAIN NIRU THAPA को सम्मान II LUMBINI CUP II APF FC
PLAYER OF THE FINAL GITA RANA MAGAR OF APF FC AFTER RECEIVING THE POTM II LUMBINI CUP II NEPALGUNJ
HIGHLIGHTS II APF FC VS NEPAL POLICE FC II LUMBINI CUP WOMEN'S INTERNATIONAL FOOTBALL II FINAL
GITA RANA MAGAR AND PRATIKSHYA CHAUDHARY OF APF FC TALKING TO KHELADI II LUMBINI CUP
Private video
GHIM KUMARI GURUNG AND USHA NATH OF NEPAL POLICE CLUB TALKING TO KHELADI II LUMBINI CUP