चैत्र १५, २०८२ आइतबार | ०३:१७:३६
दीपेन्द्र बेन्चमा भएको खेलमा इस्लामाबाद पराजित बेंगलुरुको विजयी सुरुवात सेमिफाइनलमा नेपालको प्रतिद्धन्द्धी बंगलादेश, भारत समूह ‘बी’को विजेता हैदराबादको बेंगलुरुलाई २०२ रनको लक्ष्य दीपेन्द्र बेन्चमा, टोली पहिले ब्याटिङमा पिएम कप महिला तथा पुरुष भलिबल अर्को महिना हुने पिएसएलमा दीपेन्द्रको टोलीको पहिलो खेल आज धोनीले आइपिएल गुमाउने अलिको अलराउण्ड प्रदर्शनमा कराँची विजयी मुम्बई उपाधि दाबेदार हुनुको कारण दीपेन्द्र बेन्चमा भएको खेलमा इस्लामाबाद पराजित बेंगलुरुको विजयी सुरुवात सेमिफाइनलमा नेपालको प्रतिद्धन्द्धी बंगलादेश, भारत समूह ‘बी’को विजेता हैदराबादको बेंगलुरुलाई २०२ रनको लक्ष्य दीपेन्द्र बेन्चमा, टोली पहिले ब्याटिङमा पिएम कप महिला तथा पुरुष भलिबल अर्को महिना हुने पिएसएलमा दीपेन्द्रको टोलीको पहिलो खेल आज धोनीले आइपिएल गुमाउने अलिको अलराउण्ड प्रदर्शनमा कराँची विजयी मुम्बई उपाधि दाबेदार हुनुको कारण

बिएनए कपः ग्रिनल्यान्ड र भ्याली पब्लिक फाइनलमा

काठमाडौं । ग्रिनल्यान्ड र भ्याली पब्लिक छैटौं बिएनए कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर ब्वाइजर्फ फाइनल  प्रवेश गरेका छन् ।

थ्री बाइ थ्रीको सेमिफाइनलमा साेमबार ग्रिनल्यान्डले  इडेन ब्रिज एकेडेमी (इबिए) लाई २१-६ तथा भ्याली पब्लिकले एचएचसिएलाई ११-५ ले पराजित गरे ।

बसुन्धरास्थित आयोजक बसुन्धरा नेसनल एकेडेमी (बिएनए) को कोर्टमा भइरहेको प्रतियोगिताको सिनियर गर्ल्समा भ्याली पब्लिक र पृथ्वीले उपाधि भिडन्त पक्का गरे ।

भ्याली पब्लिकले फेरिल्यान्डलाई ३०-१४ ले पराजित गरेको हो । भ्याली पब्लिकको जितमा मुस्कान गुरुङले १० अंक योगदान गरिन् । बबिता घिमिरेको १३ अंक सहयोगमा पृथ्वीले एचएचसिएलाई २४-१७ ल हरायो ।

यसैगरी एन्जल्स हार्ट र गोल्डेनपिक जुनियर ब्वाइजको उपाधिका लागि भिड्ने भएका छन् । एन्जल्स हार्टले आयोजक बिएनएलाई २१-१४ ले स्तब्ध बनायो। एन्जल्स हार्टका रुपेश पौडेलले १३ स्कोर गरे ।

स्किब्स विरुद्धको खेलमा गोल्डेनपिकले स्किब्सलाई २३-१५ ले हरायो । गोल्डेनपिकका अमन गुरुङले नौ अंक जोडे ।

प्रतियोगिताको फाइनल मंगलबार हुनेछ ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो