चैत्र १६, २०८२ सोमबार | १६:१४:२०
अरनिकोको अलराउण्ड प्रदर्शनमा मधेशको अर्को जित जित्ने लक्ष्यका साथ मैदान उत्रिने छौंः प्रशिक्षक एरिना लामो अन्तरालमा राजस्थानको जर्सीमा देखिदै जडेजा लुम्बिनीविरुद्ध सुदूरपश्चिम १६८ रनमा अलआउट मधेशविरुद्ध कर्णाली १२९ रनमै अलआउट फ्रान्सको सहज जित कराँचीको लगातार दोस्रो जित मुम्बईद्वारा कोलकाता पराजित कोलकातासामू मुम्बईकाे २२१ रनको लक्ष्य चेन्नईलाई अर्को ठूलो झट्का अरनिकोको अलराउण्ड प्रदर्शनमा मधेशको अर्को जित जित्ने लक्ष्यका साथ मैदान उत्रिने छौंः प्रशिक्षक एरिना लामो अन्तरालमा राजस्थानको जर्सीमा देखिदै जडेजा लुम्बिनीविरुद्ध सुदूरपश्चिम १६८ रनमा अलआउट मधेशविरुद्ध कर्णाली १२९ रनमै अलआउट फ्रान्सको सहज जित कराँचीको लगातार दोस्रो जित मुम्बईद्वारा कोलकाता पराजित कोलकातासामू मुम्बईकाे २२१ रनको लक्ष्य चेन्नईलाई अर्को ठूलो झट्का

बर्नहार्ट कपः रातो बंगला र जेभियर च्याम्पियन

काठमाडौं । रातो बंगला र जेभियर इन्टरनेसनल कलेज १० औं बर्नहार्ट कप प्लस टु अन्तरकलेज बास्केटबल प्रतियोगिताको च्याम्पियन बनेका छन् । रातो बंगला ब्वाइज तथा जेभियर गर्ल्समा च्याम्पियन बनेका हुन् ।

बल्खुस्थित आयोजक बर्नहार्ट कलेजको कोर्टमा मंगलबार भएको ब्वाइज फाइनलमा रातो बंगलाले टाइम्सलाई ४३-४१ ले पराजित गरेको हो । रातो बंगलाका रेवत सोनाम गुरुङले ११ अंक जोडे ।

गर्ल्सको फाइनलमा जेभियरले गोल्डेनगेट इन्टरनेसनल कलेजलाई ३०-१६ ले हरायो । जेभियरका कृति चौधरी र सुभाना अधिकारीले समान ६ स्कोर गरे ।

ब्वाइजमा रातो बंगलाका रेवत सोनाम गुरुङ तथा गर्ल्समा जेभियरकी कृति चौधरी सर्वोत्कृष्ट खेलाडी घोषित भए । विजेतालाई बर्नहार्टका अध्यक्ष भुपेश चत्कुली, प्रबन्ध निर्देशक नवराज अधिकारीलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे ।
 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो