चैत्र ८, २०८२ आइतबार | ००:३१:३०
पिएम कपका दुवै खेल रद्द घरेलु टोली अस्ट्रेलियालाई हराउँदै जापान एसियन कप च्याम्पियन सोलुखुम्बुमा फुटबल यात्रीको क्याम्प सम्पन्न विनोद र पूर्णलक्ष्मीलाई लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनको उपाधि आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ? यु-२० साफ च्याम्पियनसिपः उपाधि लय फर्काउने चुनौती उपाधि भन्दा ठूलो लडाई के इटालीका लागि फुटबलको महत्त्व कम भइरहेको हो ? पिएम कपको विजेताले १० लाख पाउने पिएम कपका दुवै खेल रद्द घरेलु टोली अस्ट्रेलियालाई हराउँदै जापान एसियन कप च्याम्पियन सोलुखुम्बुमा फुटबल यात्रीको क्याम्प सम्पन्न विनोद र पूर्णलक्ष्मीलाई लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनको उपाधि आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ? यु-२० साफ च्याम्पियनसिपः उपाधि लय फर्काउने चुनौती उपाधि भन्दा ठूलो लडाई के इटालीका लागि फुटबलको महत्त्व कम भइरहेको हो ? पिएम कपको विजेताले १० लाख पाउने

कतारले सन् २०२७ को बास्केटबल विश्वकप आयोजना गर्ने

फाइल फोटो

काठमाडाैं । कतार बास्केटबल फेडेरेसन (क्यूबीएफ) ले सन् २०२७ को फिबा बास्केटबल विश्वकप आयोजना गर्ने भएको छ । 

कतारले दोहामा बास्केटबल विश्वकप आयोजना गर्ने  निश्चित भएकाे  विभिन्न संचारमाध्यमले जनाएका छन् ।

आयोजनाका लागि भौगोलिक तथा खेल स्थलका हिसाबले उत्कृष्ट रहेको भन्दै फिबाको सेन्ट्रल बोर्डले पुरुष बास्केटबल विश्वकप कतारमा आयोजना गर्न दिने निर्णय गरेको हो ।

अर्कोतर्फ कतारको राजधानी दोहामा अधिकांश देशबाट सिधा उडान पनि हुने गरेको छ । कतारले गत वर्ष फिफा विश्वकप आयोजना गरेको थियो ।

 सन् २०२३ को फिबा बस्केटबल विश्वकप फिलिपिन्स, जापान र इन्डोनेसियाले संयुक्त रुपमा आयोजना गर्दैछन् ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो