वैशाख २८, २०८२ आइतबार | ०९:२३:१५
गोन्सालो रामोसको ह्याट्रिकमा पिएसजीको सहज जित बायर्न म्युनिखको सहज जित इन्टर मियामी पराजित पब्जी मोबाइल एसियन सोडाउन: इन्डोनेसियाको अग्रता कायमै नेपाल च्याम्पियन बराबरीमा रोकिए मध्यपुर र चाँगुनारायण सैनिक आवसीय महाविद्यालय सेमिफाइनलमा स्कटल्यान्ड जाने नेपाली क्रिकेट टोली घोषणा सानदार जितसहित गोदावरी सेमिफाइनलमा मध्यपुरले कुमारीलाई हरायाे गोन्सालो रामोसको ह्याट्रिकमा पिएसजीको सहज जित बायर्न म्युनिखको सहज जित इन्टर मियामी पराजित पब्जी मोबाइल एसियन सोडाउन: इन्डोनेसियाको अग्रता कायमै नेपाल च्याम्पियन बराबरीमा रोकिए मध्यपुर र चाँगुनारायण सैनिक आवसीय महाविद्यालय सेमिफाइनलमा स्कटल्यान्ड जाने नेपाली क्रिकेट टोली घोषणा सानदार जितसहित गोदावरी सेमिफाइनलमा मध्यपुरले कुमारीलाई हरायाे

हिसान खेलकुद सप्ताहः जिएनएस र सिबर्ड विजयी

हिसान खेलकुद सप्ताहअन्तर्गत गर्ल्स बास्केटबलमा प्रतिस्पर्धा गर्दै खेलाडी

काठमाडौं । जिएनएस र सिबर्डले छैटौं हिसान खेलकुद सप्ताहअन्तर्गत ब्वाइज बास्केटबलमा विजयी भएका छन् ।

मंगबार सम्पन्न खेलमा जिएनएसले रिलायन्सलाई ३४-२२ तथा सिबर्डले आइन्सटाइनलाई ३५-२० ले पराजित गरे । 

ब्वाइजमै सिसीएसले ऋतलाई २४-१३, जेभियरले ह्वाइटहाउसलाई ४३-३९ तथा टाइम्सले नोबेललाई ४०-१४ ले हराए । 

यसैगरी गर्ल्स बास्केटबलमा ह्वाइटहाउसले क्यापिटहल्स कलेज एन्ड रिसर्च सेन्टर (सिसीआरसी) लाई १९-८ तथा रिलायन्सले ऋतलाई २६-१० ले पाखा लगाए ।

जेएमसी र ह्वाइटहाउस च्याम्पियन 

खेलकुद सप्ताहअन्तर्गत फुटसलमा जेएमसी र ह्वाइटहाउस च्याम्पियन बनेका छन् । जेएमसी ब्वाइज तथा ह्वाइटहाउस गर्ल्समा च्याम्पियन बनेका हुन्  ।

मंगरबार सम्पन्न ब्वाइजको फाइनलमा जेएमसीले एन्जल्स हार्टलाई २-० ले पराजित गरेको हो ।

प्रतियोगितामा एन्जल्स हार्टका सुलभ घर्ती उत्कृष्ट खेलाडी घोषित भए । जेएमसीका मिडे शेर्पा सर्वाधिक गोलकर्ता बने भने जेएमसीकै सुरेन्द्र तामाङ उत्कृष्ट गोलरक्षक चुनिए ।

गर्ल्सको उपाधि भिडन्तमा ह्वाइटहाउसले सिसीआरसीलाई २-१ ले हरायो ।  प्रतियोगितमा ह्वाइटहाउसका खुशबु गुरुङ उत्कृष्ट खेलाडी तथा अस्मिता रावल सर्वाधिक गोलकर्ता बने । 
 


भिडियो
यो पालीको मेयर कप झन् भब्य बनाउने प्रयास छ - GAJENDRA MAHARJAN , MAYOR GODAWARI MUNICIPILITY
आफू हुर्किएको रंगशालामा NEPAL POLICE CLUB CAPTAIN NIRU THAPA को सम्मान II LUMBINI CUP II APF FC
PLAYER OF THE FINAL GITA RANA MAGAR OF APF FC AFTER RECEIVING THE POTM II LUMBINI CUP II NEPALGUNJ
HIGHLIGHTS II APF FC VS NEPAL POLICE FC II LUMBINI CUP WOMEN'S INTERNATIONAL FOOTBALL II FINAL
GITA RANA MAGAR AND PRATIKSHYA CHAUDHARY OF APF FC TALKING TO KHELADI II LUMBINI CUP
Private video
GHIM KUMARI GURUNG AND USHA NATH OF NEPAL POLICE CLUB TALKING TO KHELADI II LUMBINI CUP