वैशाख २६, २०८२ शुक्रबार | १६:२९:२६
एक साताका लागि रोकियो आइपिएल एनभिए लिगमा १४ टोली भारत-पाकिस्तान तनावका कारण आइपिएल स्थगित नेपाल र हङकङबीचको खेल रद्द पूर्व अध्यक्ष थापालाई एन्फा साधारण सभामा रोक टोटनहम उपाधि नजिक म्यानचेस्टर युनाइटेड फाइनलमा सुरक्षाको कारण देखाउँदै पञ्जाव र दिल्लीबीचको खेल रद्द गोदावरी र ललितपुरले अंक बाँडे गौरीगंगालाई उपाधि एक साताका लागि रोकियो आइपिएल एनभिए लिगमा १४ टोली भारत-पाकिस्तान तनावका कारण आइपिएल स्थगित नेपाल र हङकङबीचको खेल रद्द पूर्व अध्यक्ष थापालाई एन्फा साधारण सभामा रोक टोटनहम उपाधि नजिक म्यानचेस्टर युनाइटेड फाइनलमा सुरक्षाको कारण देखाउँदै पञ्जाव र दिल्लीबीचको खेल रद्द गोदावरी र ललितपुरले अंक बाँडे गौरीगंगालाई उपाधि

एसइइ थ्री बाइ थ्री बास्केटबल आइतबारदेखि हुने

काठमाडौं । एसइइ थ्री बाइ थ्री बास्केटबल आइतबारदेखि सुरु हुने भएको छ । माम्बा स्पोर्टस सेन्टर बुद्धनगरको सहयोगमा हुन लागेको प्रतियोगिता जेठ १४ र १६ गते सञ्चालन हुनेछ ।

एसइइ परिक्षा दिएर बसेका विद्यार्थीलाई लक्षित गर्दै प्रतियोगिता आयोजना गर्न लागिएको आयोजकले जनाएको छ। प्रतियोगिताको विजेता र उपविजेतालाई ट्रफी सहित पुरस्कारको समेत ब्यवस्था गरिएको आयोजकले जनाएको छ।

पूर्व राष्ट्रिय खेलाडी आशिष केसी र राजु महर्जनले प्रतियोगिताको आयोजना गरेका हुन् । प्रतियोगितामा सहभागी १६ टिमलाई चार समुहमा विभाजन गरिएको छ ।

समूह ‘ए’ मा नव ज्योती स्कुल, टिम रितिक, काब्या स्कुल र टिम कर्मा तथा समुह ‘बी’ मा गेट वे स्कुल, टिम प्रकाश, ग्रान्ड स्कुल, विभुती पाठशाला छन् ।

यसैगरी समूह ‘सी’ मा वाइएसिएन नेपाल, रिलायन्स इन्टरनेश्नल एकेडेमी, मनास्लु, युनाइटेड युनिभर्स तथा समूह ‘डी’ मा नखिपोट, आइएसए नेपाल, केएमसी स्कुल, टिम सिंह छन् ।

प्रतियोगिताको उद्घाटन खेलमा नव ज्योति स्कुल र टिम रितिक भिड्नेछन् ।

 


भिडियो
यो पालीको मेयर कप झन् भब्य बनाउने प्रयास छ - GAJENDRA MAHARJAN , MAYOR GODAWARI MUNICIPILITY
आफू हुर्किएको रंगशालामा NEPAL POLICE CLUB CAPTAIN NIRU THAPA को सम्मान II LUMBINI CUP II APF FC
PLAYER OF THE FINAL GITA RANA MAGAR OF APF FC AFTER RECEIVING THE POTM II LUMBINI CUP II NEPALGUNJ
HIGHLIGHTS II APF FC VS NEPAL POLICE FC II LUMBINI CUP WOMEN'S INTERNATIONAL FOOTBALL II FINAL
GITA RANA MAGAR AND PRATIKSHYA CHAUDHARY OF APF FC TALKING TO KHELADI II LUMBINI CUP
Private video
GHIM KUMARI GURUNG AND USHA NATH OF NEPAL POLICE CLUB TALKING TO KHELADI II LUMBINI CUP