बास्केटबल

पुष्पसदन बास्केटबलः गर्ल्सतर्फको सेमिफाइनल समिकरण पूरा

ब्राइट होराइजन स्कुल चन्द्रागिरी, राराहिल स्कुल किर्तिपुर, सेन्ट मेरिज स्कुल ललितपुर र स्वर्णीम स्कुल काठमाडौं अन्तिम चारमा पुगे ।

केएमसी अन्तरविद्यालय बास्केटबलः जेनिथ, ज्ञान निकेतन र एनसिसीए च्याम्पियन

जेनिथ सिनियर ब्वाइज, ज्ञान निकेतन जुनियर ब्वाइज र एनसिसीएस सिनियर गर्ल्सतर्फ च्याम्पियन बने ।

ग्रिनल्यान्ड, एन्जल्स हार्ट र भ्याली पब्लिक च्याम्पियन

ग्रिनल्यान्ड सिनियर ब्वाइज, एन्जल्स हार्ट जुनियर ब्वाइज र भ्याली पब्लिक सिनियर गर्ल्समा च्याम्पियन बनेका हुन् ।

ग्रिनफिल्ड कप अन्तरविद्यालय बास्केटबलः एन्जल्स हार्ट र ज्ञान निकेतन फाइनलमा

एन्जल्स हार्टले आयोजक ग्रिनफिल्ड नेसनल स्कुललाई २७-२५ को साँघुरो अन्तरले पराजित गरेको हो ।