बास्केटबल

स्किब्स कपः निम्स, भ्याली पब्लिक, गोल्डेनपिक र महामन्जुश्री च्याम्पियन

निम्स सिनियर ब्वाइज, भ्याली पब्लिक सिनियर गर्ल्स, गोल्डेनपिक जुनियर ब्वाइज र महामन्जुश्री स्टाफतर्फ च्याम्पियन बनेका हुन् ।

मनास्लु च्याम्पियन

चुच्चेपाटीस्थित घरेलु कोर्टमा भएको फाइनलमा मनास्लुले युजेएलाई २१-१४ ले पराजित गरेको हो ।

नेपाल सेमिफाइनलमा

नेपालले माल्दिभ्सको मालेमा शनिबार सम्पन्न खेलमा बंगलादेशमाथि ९०-६१ को फराकिलो जित निकालेको हो ।