वैशाख २६, २०८२ शुक्रबार | १६:०४:०८
एक साताका लागि रोकियो आइपिएल एनभिए लिगमा १४ टोली भारत-पाकिस्तान तनावका कारण आइपिएल स्थगित नेपाल र हङकङबीचको खेल रद्द पूर्व अध्यक्ष थापालाई एन्फा साधारण सभामा रोक टोटनहम उपाधि नजिक म्यानचेस्टर युनाइटेड फाइनलमा सुरक्षाको कारण देखाउँदै पञ्जाव र दिल्लीबीचको खेल रद्द गोदावरी र ललितपुरले अंक बाँडे गौरीगंगालाई उपाधि एक साताका लागि रोकियो आइपिएल एनभिए लिगमा १४ टोली भारत-पाकिस्तान तनावका कारण आइपिएल स्थगित नेपाल र हङकङबीचको खेल रद्द पूर्व अध्यक्ष थापालाई एन्फा साधारण सभामा रोक टोटनहम उपाधि नजिक म्यानचेस्टर युनाइटेड फाइनलमा सुरक्षाको कारण देखाउँदै पञ्जाव र दिल्लीबीचको खेल रद्द गोदावरी र ललितपुरले अंक बाँडे गौरीगंगालाई उपाधि

बिएमसीए कपः ग्रिनल्यान्ड र ग्राम शिक्षा प्रिक्वार्टरफाइनल

बिएमसीए बास्केटबलअन्तर्गत जुनियर ब्वाइजमा प्रतिस्पर्धा गर्दै खेलाडी

काठमाडौं । ग्रिनल्यान्ड र ग्राम शिक्षा प्रथम बिएमसीए कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर ब्वाइजमा मंगलबार प्रिक्वार्टरफाइनलमा प्रवेश गरेका छन् ।

ग्रिनल्यान्डले आयोजक बुढानीलकण्ठ मोडेल कम्युनिटी एकेडेमी (बिएमसीए) ‘ए’ लाई ४९-३१ ले पराजित  गरेको हो। ग्रिनल्यान्डको जितमा आशुतोष केसीले १० अंक योगदान गरे ।

छवि भोटेको १० अंक सहयोगमा ग्राम शिक्षाले सेवा सदनलाई २८-१८ ले हरायो ।

यससँगै सिनियर ब्वाइजमा प्रिक्वार्टरफाइनल समीकरण पूरा भएको छ। प्रिक्वार्टरफाइनलमा ग्रिनल्यान्डको भेट हिमालयन किङ्डमसँग हुनेछ भने ग्राम शिक्षाले बुढानीलकण्ठ ‘बी’को सामना गर्नेछ ।

यसैगरी अन्य प्रिक्र्वाटरफाइनल युनिभर्सिटी र एचएचसीए, गोल्डेनपिक र टिआइए, सेन्ट जोसेफ र जुगल, भद्रकाली र आयोजक बिएमसीए ‘बी’, इडेन ब्रिज एकेडेमी र नव ज्ञान भूमि तथा भ्याली पब्लिक र स्कोलर्स होमबीच हुनेछ ।

गर्ल्समा हिमालयन किङ्डमले सेन्ट जोसेफलाई २२-१७ ले हरायो । विजयी टिमका लागि फूलमाया लामाले सात स्कोर गरिन् ।

जुनियर ब्वाइजमा हिमालयन किङ्डमले सेन्ट जोसेफलाई २३-१६ तथा एन्जल्स हार्टले बसुन्धरा नेसनल एकेडेमी (बिएनए) लाई २०-१६ ले स्तब्ध बनाए । हिमालयन किङ्डमका लोप्साङले ११ तथा एन्जल्स हार्टका आदित पुनले पाँच अंक जोडे ।


भिडियो
यो पालीको मेयर कप झन् भब्य बनाउने प्रयास छ - GAJENDRA MAHARJAN , MAYOR GODAWARI MUNICIPILITY
आफू हुर्किएको रंगशालामा NEPAL POLICE CLUB CAPTAIN NIRU THAPA को सम्मान II LUMBINI CUP II APF FC
PLAYER OF THE FINAL GITA RANA MAGAR OF APF FC AFTER RECEIVING THE POTM II LUMBINI CUP II NEPALGUNJ
HIGHLIGHTS II APF FC VS NEPAL POLICE FC II LUMBINI CUP WOMEN'S INTERNATIONAL FOOTBALL II FINAL
GITA RANA MAGAR AND PRATIKSHYA CHAUDHARY OF APF FC TALKING TO KHELADI II LUMBINI CUP
Private video
GHIM KUMARI GURUNG AND USHA NATH OF NEPAL POLICE CLUB TALKING TO KHELADI II LUMBINI CUP