चैत्र १८, २०८२ बुधबार | ०८:४७:२०
पिएम कपमा आज दुई खेल हुदै जापानले इङ्ल्यान्डलाई हरायो कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध पञ्जाबद्वारा गुजरात पराजित अन्तर्राष्ट्रिय फुटबलमा पेम्बाको डेब्यू गौरीशंकर सुपर लिग टी-२० क्रिकेट प्रतियोगिता हुने गुजरातद्वारा पञ्जाबलाई १६३ रनको लक्ष्य पिएम कपमा आज दुई खेल हुदै जापानले इङ्ल्यान्डलाई हरायो कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध पञ्जाबद्वारा गुजरात पराजित अन्तर्राष्ट्रिय फुटबलमा पेम्बाको डेब्यू गौरीशंकर सुपर लिग टी-२० क्रिकेट प्रतियोगिता हुने गुजरातद्वारा पञ्जाबलाई १६३ रनको लक्ष्य

भ्याली पब्लिक ब्वाइज र गर्ल्स दुवैतर्फको फाइनलामा

बिएमसीए बास्केटबलको जुनियर ब्वाइजतर्फ प्रतिस्पर्धा गर्दै खेलाडी

काठमाडौं ।  भ्याली पब्लिक प्रथम बिएमसीए कप अन्तरविद्यालय बास्केटबल प्रतियोगितामा दुई उपाधि नजिक पुगेको छ ।

भ्याली पब्लिकले शुक्रबार सिनियर ब्वाइज र गर्ल्स दुवैको फाइनलमा स्थान बनाएको हो ।

बुढानीलकण्ठ मोडेल कम्युनिटी एकेडेमी (बिएमसी) र बूढानीलकण्ठ नगरपालिकाद्धारा संयुक्तरुपमा आयोजित प्रतियोगिताको सिनियर ब्वाइजमा भ्याली पब्लिकले सेन्ट जोसेफलाई ५८-४७ ले पराजित गर्दै फाइनलमा स्थान सुरक्षित गरेको हो । भ्याली पब्लिकको जितमा अनमोल गुरुङले २१ अंक योगदान गरे ।

अर्को सेमिफाइनलमा प्रविण गुरुङको २० अंक सहयोगमा ग्रिनल्यान्डले बिएमसीएलाई ४९-३० ले हरायो ।

गर्ल्समा भ्याली पब्लिकले हिमालयन किङ्डमलाई ३५-२० ले हरायो लगायो । भ्याली पब्लिककी अनिता गुरुङले १२ स्कोर गरिन् ।

उपाधिका लागि भ्याली पब्लिकले पृथ्वीको सामना गर्नेछ । पृथ्वीले एचएचसीएलाई २९-२० ले  पराजित गरेको हो । पृथ्वीकी दावा लामा गुरुङले १० अंक जोडिन् ।

जुनियर ब्वाइजमा गोल्डेनपिक र हिमालयन किङडमले उपाधि भिडन्त पक्का गरे । गोल्डेनपिकले एन्जल्स हार्टमाथि २७-२१ ले हरायो ।  गोल्डेनपिकका अमन गुरुङले १७ अंक बटुले । 

स्किब्सविरुद्धको अर्को सेमिफाइनलमा हिमालयन किङ्डम २८-२५ ले विजयी भयो । विजेता टोलीका लागि  लोप्साङ तामाङले १० अंक जोडे ।

तीनवटै फाइनल शनिबार हुनेछ ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो