वैशाख २६, २०८२ शुक्रबार | १६:१४:४३
एक साताका लागि रोकियो आइपिएल एनभिए लिगमा १४ टोली भारत-पाकिस्तान तनावका कारण आइपिएल स्थगित नेपाल र हङकङबीचको खेल रद्द पूर्व अध्यक्ष थापालाई एन्फा साधारण सभामा रोक टोटनहम उपाधि नजिक म्यानचेस्टर युनाइटेड फाइनलमा सुरक्षाको कारण देखाउँदै पञ्जाव र दिल्लीबीचको खेल रद्द गोदावरी र ललितपुरले अंक बाँडे गौरीगंगालाई उपाधि एक साताका लागि रोकियो आइपिएल एनभिए लिगमा १४ टोली भारत-पाकिस्तान तनावका कारण आइपिएल स्थगित नेपाल र हङकङबीचको खेल रद्द पूर्व अध्यक्ष थापालाई एन्फा साधारण सभामा रोक टोटनहम उपाधि नजिक म्यानचेस्टर युनाइटेड फाइनलमा सुरक्षाको कारण देखाउँदै पञ्जाव र दिल्लीबीचको खेल रद्द गोदावरी र ललितपुरले अंक बाँडे गौरीगंगालाई उपाधि

तार्केश्वर नगर प्याब्सन बास्केटबल बिहीबार देखि हुने

काठमाडौं । तार्केश्वर नगर प्याब्सनको आयोजनामा प्रथम तार्केश्वर नगर प्याब्सन अन्तरविद्यालय बास्केटबल प्रतियोगिता बिहीबारदेखि हुने भएको ।

प्रतियोगितामा जुनियर ब्वाइजमा १६ तथा सियिनर गर्ल्समा १२ गरी २८ टोलीको सहभागिता रहने प्रतियोगिता संयोजक एवं आयोजकका उपाध्यक्ष गोपाल बुढाथोकीले बुधबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए ।

दुवै समूहमा सहभागी टोली लाई चार समूहमा विभाजन गरी लिग कम नकआउट पद्धतीमा खेलाइने छ ।

जुनियर ब्वाइजमा एन्जल्स हार्ट, गिनिज पब्लिक, हिरश्मी, जीवन ज्योति, काठमाडौं लिङ्कन, लालीगुराँस विद्याकुञ्ज, लालीगुराँस नेसनल एकेडेमी, ल्यान्डमार्क एकेडेमी, नर्थ भ्याली, प्रारम्भ वर्ल्ड, रोजमेरी आइडल, सेक्रेट हार्ट, सिद्धार्थ मोडल, स्प्रिङ भ्याली, सिर्जना ज्ञान सागर र एन्जल्स हार्ट नेसनल स्कुलले सहभागिता जनाउनेछन् ।

यसैगरी सिनियर गर्ल्समा एन्जल्स हार्ट, हिमरश्मी, काठमाडौं लिङ्कन, लालीगुराँस, ल्यान्डमार्क, न्यु एरा, नर्थ प्वाइन्ट, नर्थ भ्याली, पद्यचक्र, रोजमेरी, स्प्रिङ भ्याली र सिर्जना ज्ञान सागरले खेल्ने छन् ।

साताव्यापी प्रतियोगिता सञ्चालन गर्न करिब एक लाख ४५ हजार दुई सय रुपैयाँ खर्च हुने आयोजकले जनाएको छ । 

प्रतियोगिताका खेलहरु मनमैजुस्थित लालीगुराँसको कोर्टमा हुनेछ ।  


भिडियो
यो पालीको मेयर कप झन् भब्य बनाउने प्रयास छ - GAJENDRA MAHARJAN , MAYOR GODAWARI MUNICIPILITY
आफू हुर्किएको रंगशालामा NEPAL POLICE CLUB CAPTAIN NIRU THAPA को सम्मान II LUMBINI CUP II APF FC
PLAYER OF THE FINAL GITA RANA MAGAR OF APF FC AFTER RECEIVING THE POTM II LUMBINI CUP II NEPALGUNJ
HIGHLIGHTS II APF FC VS NEPAL POLICE FC II LUMBINI CUP WOMEN'S INTERNATIONAL FOOTBALL II FINAL
GITA RANA MAGAR AND PRATIKSHYA CHAUDHARY OF APF FC TALKING TO KHELADI II LUMBINI CUP
Private video
GHIM KUMARI GURUNG AND USHA NATH OF NEPAL POLICE CLUB TALKING TO KHELADI II LUMBINI CUP