वैशाख २८, २०८२ आइतबार | १५:१५:२४
डिएभी स्कुल उपाधि नजिक गोदावरी मेयर कपः सेमिफाइनल समीकरण पूरा अस्ट्रेलियामा करातेका पूर्व खेलाडीले सञ्चालमा ल्याए एभरेस्ट मार्सल आर्ट्स एकेडेमी नेपाल र श्रीलंका भिड्दै एटलेटिको मड्रिडको जितमा अलेक्जेन्डर सोर्लोथको सानदार प्रदर्शन गोन्सालो रामोसको ह्याट्रिकमा पिएसजीको सहज जित बायर्न म्युनिखको सहज जित इन्टर मियामी पराजित पब्जी मोबाइल एसियन सोडाउन: इन्डोनेसियाको अग्रता कायमै नेपाल च्याम्पियन डिएभी स्कुल उपाधि नजिक गोदावरी मेयर कपः सेमिफाइनल समीकरण पूरा अस्ट्रेलियामा करातेका पूर्व खेलाडीले सञ्चालमा ल्याए एभरेस्ट मार्सल आर्ट्स एकेडेमी नेपाल र श्रीलंका भिड्दै एटलेटिको मड्रिडको जितमा अलेक्जेन्डर सोर्लोथको सानदार प्रदर्शन गोन्सालो रामोसको ह्याट्रिकमा पिएसजीको सहज जित बायर्न म्युनिखको सहज जित इन्टर मियामी पराजित पब्जी मोबाइल एसियन सोडाउन: इन्डोनेसियाको अग्रता कायमै नेपाल च्याम्पियन

दोहोरो जितसहित मनास्लु र लालीगुराँस प्रिक्वार्टरफाइनलमा

काठमाडौं । मनास्लु र लालीगुराँस दोहोरो जित निकाल्दै दोश्रो ऋत एसइइ कप थ्री अन थ्री बास्केटबल प्रतियोगिताको ब्वाइजतर्फ प्रिक्वार्टरफाइनलमा प्रवेश गरेका छन् ।

बसुन्धरास्थित आयोजक ऋत एकेडेमीको कोर्टमा शनिबार मनास्लुले टिम समिटलाई १५-१० तथा आरपिएसलाई ९-५ ले पराजित गरेको हाे । लालीगुराँसले काठमाडौं इन्टरनेसनललाई ११-७ तथा माम्बालाई १२-५ ले हरायो ।

 सोही स्पर्धामा स्वेता सदन, मार्कस ‘ए’, एसकेसी नेपाल ‘ए’, स्किब्स ‘बी’, दुभ, टुख्या, केआईएनएस, प्रकाश ‘बी’ र टाइम आउटले पनि प्रिक्वार्टरफाइनलमा स्थान सुरक्षित गरे ।

 प्रतियोगिताको ऋत एकेडेमीका प्रिन्सिपल आनन्दकुमार यादव र नेपाल उमा कुङफु संघका वरिष्ठ उपाध्यक्ष सन्जीतकुमार राईले उद्घाटन गरेका थिए ।

 प्रतियोगितामा ब्वाइजतर्फ ९६ तथा गल्र्सतर्फ २४ गरी एक सय २० टोली सहभागी छन् । शीर्ष तीन स्थान हात पार्ने टोलीले नगद पुरस्कारसहित ऋतमा कक्षा ११ मा अध्ययन गर्न इच्छुकले छात्रवृत्ति पाउने छन् ।  

विजेताले सात हजार नगद पुरस्कारसहित शतप्रतिशत प्रतिशत छात्रवृत्ति पाउने छन् । उपविजेतालाई पाँच हजार नगदसहित ६० प्रतिशत छात्रवृत्ति प्रदान गरिने छ । तेश्रो हुनेले तीन हजार पाँ सय नगदसहित ४० प्रतिशत छात्रवृत्ति प्राप्त गर्नेछन् ।

 यसैगरी प्रतियागिताको ‘मोस्ट भेलुएबल प्लेयर’ लाई पनि शतप्रतिशत प्रतिशत छात्रवृत्ति प्रदान गरिने छ । प्रतियोगिता आइतबार सम्पन्न हुनेछ ।

 

 


भिडियो
यो पालीको मेयर कप झन् भब्य बनाउने प्रयास छ - GAJENDRA MAHARJAN , MAYOR GODAWARI MUNICIPILITY
आफू हुर्किएको रंगशालामा NEPAL POLICE CLUB CAPTAIN NIRU THAPA को सम्मान II LUMBINI CUP II APF FC
PLAYER OF THE FINAL GITA RANA MAGAR OF APF FC AFTER RECEIVING THE POTM II LUMBINI CUP II NEPALGUNJ
HIGHLIGHTS II APF FC VS NEPAL POLICE FC II LUMBINI CUP WOMEN'S INTERNATIONAL FOOTBALL II FINAL
GITA RANA MAGAR AND PRATIKSHYA CHAUDHARY OF APF FC TALKING TO KHELADI II LUMBINI CUP
Private video
GHIM KUMARI GURUNG AND USHA NATH OF NEPAL POLICE CLUB TALKING TO KHELADI II LUMBINI CUP