वैशाख २६, २०८२ शुक्रबार | १६:२४:४८
एक साताका लागि रोकियो आइपिएल एनभिए लिगमा १४ टोली भारत-पाकिस्तान तनावका कारण आइपिएल स्थगित नेपाल र हङकङबीचको खेल रद्द पूर्व अध्यक्ष थापालाई एन्फा साधारण सभामा रोक टोटनहम उपाधि नजिक म्यानचेस्टर युनाइटेड फाइनलमा सुरक्षाको कारण देखाउँदै पञ्जाव र दिल्लीबीचको खेल रद्द गोदावरी र ललितपुरले अंक बाँडे गौरीगंगालाई उपाधि एक साताका लागि रोकियो आइपिएल एनभिए लिगमा १४ टोली भारत-पाकिस्तान तनावका कारण आइपिएल स्थगित नेपाल र हङकङबीचको खेल रद्द पूर्व अध्यक्ष थापालाई एन्फा साधारण सभामा रोक टोटनहम उपाधि नजिक म्यानचेस्टर युनाइटेड फाइनलमा सुरक्षाको कारण देखाउँदै पञ्जाव र दिल्लीबीचको खेल रद्द गोदावरी र ललितपुरले अंक बाँडे गौरीगंगालाई उपाधि

आयोजक बिएमसीए र एचएचसिए क्वार्टरफाइनलमा

काठमाडौं । आयोजक बुढानीलकण्ठ मोडेल कम्युनिटी एकेडेमी (बिएमसीए) र एचएचसिए प्रथम बिएमसीए कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर ब्वाइजमा क्वार्टरफाइनल प्रवेश गरेका छन् ।

बिएमसीएले बुधबार भद्रकालीलाई ३६-३१ ले पराजित गरको हो । विजयी टिमका लागि सुजन तामाङ र आशिष राईले समान ११ अंक जोडे । एचएचसिएले युनिभर्सिटीलाई ३७-२५ ले हरायो । एचएचसिएका डेभिड राईले ११ अंक जोडे ।

सिनियर ब्वाइजमै ग्रिनल्यान्डले हिमालयन किङडमलाई ६१-५०, सेन्ट जोसेफले जुगललाई ४०-३०, इडेन ब्रिज एकेडेमी (इबिए) ले ज्ञान भूमिलाई ३७-३०, गोल्डेनपिकले टिआइएलाई ५७-४० र ग्राम शिक्षाले बूढानीलकण्ठलाई ३२-२१ ले पाखा लगाउदै क्वार्टरफाइनलमा स्थान सुरक्षित गरे ।

ग्रिनल्यान्डका सुरेश बिसीले २०, सेन्ट जोसेफका निकेश तामाङले ११, इबीएका सोहन भण्डारीले नौ, गोल्डेनपिकका विजय तामाङले २४ र ग्राम शिक्षाका छेवाङ भोटेले १४ अंक बटुले ।


भिडियो
यो पालीको मेयर कप झन् भब्य बनाउने प्रयास छ - GAJENDRA MAHARJAN , MAYOR GODAWARI MUNICIPILITY
आफू हुर्किएको रंगशालामा NEPAL POLICE CLUB CAPTAIN NIRU THAPA को सम्मान II LUMBINI CUP II APF FC
PLAYER OF THE FINAL GITA RANA MAGAR OF APF FC AFTER RECEIVING THE POTM II LUMBINI CUP II NEPALGUNJ
HIGHLIGHTS II APF FC VS NEPAL POLICE FC II LUMBINI CUP WOMEN'S INTERNATIONAL FOOTBALL II FINAL
GITA RANA MAGAR AND PRATIKSHYA CHAUDHARY OF APF FC TALKING TO KHELADI II LUMBINI CUP
Private video
GHIM KUMARI GURUNG AND USHA NATH OF NEPAL POLICE CLUB TALKING TO KHELADI II LUMBINI CUP